२०७७ माघ ६, मंगलबार
पूर्वाधार बैंकको आईपीओमा १५ लाख बढीको आवेदन, बन्यो नयाँ कीर्तिमान
मुख्य समाचार
अर्थतन्‍त्र

पूर्वाधार बैंकको आईपीओमा १५ लाख बढीको आवेदन, बन्यो नयाँ कीर्तिमान

मंगलबार, माघ ६, २०७७ १९:०५

  • यही माघ २ गतेदेखि बिक्री खुला भएको आईपीओमा १५ लाख २९ हजार जनाले आवेदन गरेका हुन् । कम्पनीले आठ अर्ब रूपैयाँको आठ करोड कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
  • तर दुई गुणाभन्दा बढी अर्थात् १८ अर्ब १२ करोड ८६ लाख रूपैयाँको लागि १८ करोड १२ लाख ८६ हजार कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ ।

प्रतिनिधिसभा विघटन
राजनीति

प्रचण्डको स्पष्टीकरण-‘मैले आन्दोलन हिंसात्मक हुनुपर्छ भनेको होइन’

मंगलबार, माघ ६, २०७७ १८:५५

दुई दिन अघि शाकाहरी खालको आन्दोलनले काम नहुने बताएका थिए । मेरो कुराको अपब्याख्या  तथा अपभ्रंश हुने गरेको छ ।  प्रचण्डले...

राजनीति विचार / अन्तर्वार्ता

माधव नेपाललाई प्रश्‍न : तपाईं भेज कि ननभेज ?

मंगलबार, माघ ६, २०७७ १८:०७

पुष्पकमल दाहाल प्रचण्डले सत्ताप्राप्तिका लागि पुनः एकपटक हिंसाको खेती शुरु गर्न खोजेका छन् । समयमै यसको विरोध र वैचारिक प्रतिरोध...

विचार / अन्तर्वार्ता

सडकमा उफ्रने गैरराजनीतिक पुरोहितहरू

मंगलबार, माघ ६, २०७७ १५:११

अहिले कतिपय मानिस कर्मकाण्डलाई नै सारजस्तै मानी जुन प्रकारको शब्दवाण प्रधानमन्त्रीमाथि प्रयोग गर्दै छन्, ती कर्मकाण्डको पवित्रताका लागि लड्ने-भिड्ने लडाकु पुरोहितका...

समाचार
समाज

लागूऔषधसहित ३ जना पक्राउ  

मंगलबार, माघ ६, २०७७ १९:३१

पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका-२ झुर्कियाका ४२ वर्षीय मोहम्मद रफिक मिया र भारत अररिया कुचहा धाताका २२ वर्षीय मोहम्मद नवाब आलम...

समाज

बाल विवाहमा संलग्‍न चार जना पक्राउ  

मंगलबार, माघ ६, २०७७ १८:२९

पक्राउ पर्नेहरूमा  १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका-३ का बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्‍न ६७ वर्षीय रामेश्वर...

समाज

बसको ठक्करले स्कुटर चालकको मृत्यु, एक युवती घाइते

मंगलबार, माघ ६, २०७७ १७:१२

मोरङ जिल्लाको उर्लाबारी नगरपालिका-३ सेउपाखास्थित सडकमा एउटा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

सिफारिस
टिचिङ अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर कुटिए 
टिचिङ अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर कुटिए 

बिरामीको मृत्यु भएपछि डाक्टरमाथि लात्ती हानेका हुन् ।  कुटपिट गर्ने एकजना पक्राउ परेका छन् । 

मंगलबार, माघ ६, २०७७ १६:४७
आज ४४१ जना कोरोना सङ्क्रमणमुक्त, निको हुने करीब ९८ प्रतिशत
आज ४४१ जना कोरोना सङ्क्रमणमुक्त, निको हुने करीब ९८ प्रतिशत

आजसम्म नेपालमा कूल दुई लाख ६२ हजार दुई सय ५९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

मंगलबार, माघ ६, २०७७ १६:३६
लागूऔषधसहित ३ जना पक्राउ  
लागूऔषधसहित ३ जना पक्राउ  

पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका-२ झुर्कियाका ४२ वर्षीय मोहम्मद रफिक मिया र भारत अररिया कुचहा धाताका २२ वर्षीय मोहम्मद नवाब आलम...

मंगलबार, माघ ६, २०७७ १९:३१
बाल विवाहमा संलग्‍न चार जना पक्राउ  
बाल विवाहमा संलग्‍न चार जना पक्राउ  

पक्राउ पर्नेहरूमा  १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका-३ का बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्‍न ६७ वर्षीय रामेश्वर...

मंगलबार, माघ ६, २०७७ १८:२९
कोरोना महामारीले महिलालाई थोपरेको बोझ
कोरोना महामारीले महिलालाई थोपरेको बोझ

महामारीका कारण महिला पहिलाभन्दा बढी घरेलु काम तथा परिवारको रेखदेखमा अधिक समय दिन बाध्य छन्। उनीहरूमाथि पारिवारिक बोझ बढ्नाले रोजगारी तथा...

बिहिबार, मंसिर १८, २०७७ १८:०५
ढुङ्गेधारासँगै मेटिँदै छ इतिहास र संस्कृति
ढुङ्गेधारासँगै मेटिँदै छ इतिहास र संस्कृति

थाहा नगरपालिकामा रहेका कतिपय लिच्छविकालीन ढुंगेधाराहरू आफै तिर्खाएको अवस्थामा छन् भने कतिपयमा तिरतिर पानी झर्ने भए पनि प्रयोगमा आउन सकेको...

मंगलबार, मंसिर ९, २०७७ १९:४९
कोरोना महामारीमा एनआरएनए : ९ हजार ६५० श्रमिकलाई राहत, करिब २ लाख जनाको उद्धारमा सहयोग 
कोरोना महामारीमा एनआरएनए : ९ हजार ६५० श्रमिकलाई राहत, करिब २ लाख जनाको उद्धारमा सहयोग 

विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन एनआरएनए सक्रिय रूपमा लागेको छ।    “संघले साउदी, मलेसिया, कतार, युनाइटेड...

आईतबार, पुस २६, २०७७ १२:४७
फेसबुकमा 'गुडबाई' लेखेर आत्महत्या!
फेसबुकमा 'गुडबाई' लेखेर आत्महत्या!

करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन्।  पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका...

आईतबार, पुस २६, २०७७ ०८:३०
आज ४४१ जना कोरोना सङ्क्रमणमुक्त, निको हुने करीब ९८ प्रतिशत
आज ४४१ जना कोरोना सङ्क्रमणमुक्त, निको हुने करीब ९८ प्रतिशत

आजसम्म नेपालमा कूल दुई लाख ६२ हजार दुई सय ५९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

मंगलबार, माघ ६, २०७७ १६:३६
गत २४ घण्टामा ४ जना कोरोना सङ्क्रमितले ज्यान गुमाए
गत २४ घण्टामा ४ जना कोरोना सङ्क्रमितले ज्यान गुमाए

यससँगै नेपालमा कोरोनाभाइरससम्बन्धी कारणले ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय ६९ पुगेको छ ।

मंगलबार, माघ ६, २०७७ १६:२७
ललितपुरमा एक सहकारी संस्थाको ताला फोडेर करीब २ लाख चोरी
ललितपुरमा एक सहकारी संस्थाको ताला फोडेर करीब २ लाख चोरी

ललितपुर महानगरपालिका–१५ खुमलटारस्थित आकर्षक उपभोक्ता सहकारी संस्थाबाट ताला फुटाएर विभिन्न धनमाल चोरी भएको छ ।

मंगलबार, माघ ६, २०७७ १७:५५
भक्तपुरमा तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
भक्तपुरमा तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

सूर्यविनायक नगरपालिका–६ सुरन्दरबस्तीमा सुमन तामाङको घरबाट तास खेलिरहेको अवस्थामा नेपाल प्रहरीले सुमनलगायत १५ जनालाई पक्राउ गरेको छ ।

मंगलबार, माघ ६, २०७७ १७:०३