मेरो समाचार

राजनीतिक आन्दोलनको मारमा विद्यार्थी, विद्यार्थी नेता भन्छन्, ‘जायज आन्दोलन हुँदा प्रभाव त परिहाल्छ’
- सडक नै ठप्प पारेर राजनीतिक आन्दोलन हुन थालेका छन्। जसको विकल्प खोज्न आह्वान गरिएको छ।
- विद्यार्थीहरूले सार्वजनिक बिदाको दिन मात्र आन्दोलन गर्न माग गरेका छन्।
- यसअघि बन्द, हड्ताल तथा आन्दोलनबाट विद्यालय क्षेत्रमा प्रभाव नपार्ने सहमति भएको थियो।
३ घण्टा पहिले

नवराजकाे संगीतमाेह : स्थायी जागिर छाडेर गायनमा जम्दै
- कञ्चनपुर घर भएका नवराज कलौनी पछिल्लो समय उदाउँदो गायकका रूपमा परिचय बनाउँदै आएका छन्।
- गायन क्षेत्रमा लाग्नकै लागि उनी स्थायी जागिरबाट राजीनामा दिएका थिए।
- पछिल्लो समय उनको शब्द संगीत तथा स्वरमा रहेको 'चर्चा चल्दिरा' गीत सार्वजनिक भएको छ।
शनिबार, माघ १०, २०७७

भित्तेघरका रामराजा : महल छाडेर 'बाँदर लड्ने भीर' मा घर, बस्नै नपाई बेपत्ता
- धेरैलाई चासो भएको त्यो घरलाई विभिन्न नामले चिनिन्छ । कसैले त्यो घरलाई ‘भूत घर’, कसैले ‘भित्तेघर’ त कसैले ‘बाँदर लड्ने भीरको घर’ पनि भन्छन् ।
- काठमाडौं आउँदा र काठमाडौंबाट बाहिर जाँदा सबैले देख्ने त्यो घरको गेटमा उनले फस्ट काठमाडौं र लास्ट काठमाडौं लेखे। त्यसको अर्थ हो- त्यहीबाट काठमाडौं सुरू र अन्त्य हुन्छ।
बिहिबार, माघ ८, २०७७

भारतले दिने १० लाख डोज कोरोना खोप कसरी हुन्छ वितरण?
- आज बिहान काठमाडौं आइपुग्ने खोप स्वास्थ्य सेवा विभाग, टेकुमा भण्डारण गरिनेछ ।
- अनुदानको खोप फ्रन्टलाइनर र दीर्घरोगीलाई लगाइनेछ । खोप लगाउनेको संख्या भने यकिन हुन सकेको छैन। केही दिनमा खोप तालिका सार्वजनिक हुनेछ ।
बिहिबार, माघ ८, २०७७

‘‘प्रचण्डको ‘ननभेज’ आन्दोलनमा माधव नेपालको साथ हुँदैन’’
- आन्दोलन हिंसात्मक बनाउन प्रचण्डको निर्देशन थियो।
- प्रचण्डको आन्दोलनमा माधव नेपालको साथ रहन्छ भन्नेमा आशङ्का।
- नेपाल पक्षीय नेताले आन्दोलन हिंसात्मक नहुने दाबी गरे।
बुधबार, माघ ७, २०७७

कति खतरानाक हुन्छ कोरोना भाइरसको नयाँ प्रजाति ?
- नेपालमा पहिलोपटक तीन जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको छ।
- अबको तीन महिनापछि यसको जोखिम बढ्न सक्ने विज्ञहरूको चेतावनी।
- अहिलेसम्मकै स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुपर्छ।
मंगलबार, माघ ६, २०७७

१० महिनापछि स्टेज कार्यक्रम, कलाकार भन्छन्ः पहिलो पटक नर्भस भएँ
- कोरोना महामारीका कारण स्टेज कार्यक्रम गर्न गत वर्षको चैतदेखि नै रोक लगाइएका थिए ।
- अंग्रेजी नयाँ वर्ष तथा मकर संक्रान्तिबाट स्टेज कार्यक्रम पुनः सुरु हुन थालेपछि गायक/गायिकाहरूको व्यस्तता बढ्न थालेको छ।
सोमबार, माघ ५, २०७७

के हो नेपालले प्रयोग अनुमति पाएको कोरोना भ्याक्सिन ‘कोभिशिल्ड’ ?
- भारतमा भोलीबाट ‘कोभिशिल्ड’ खोप आम मानिसलाई लगाइदैंछ।
- नेपाली विज्ञहरूले ‘कोभिशिल्ड’को प्रभावकारितामा प्रश्न उठाएका छन्।
- बेलायतमा ३० हजारमा परीक्षण गरिँदा ८०० जनामा साइड इफेक्ट देखिएको थियो।
शुक्रबार, माघ २, २०७७

होटलमा परीक्षा लिइएको विषयमा राष्ट्रिय परीक्षा बोर्डले छानविन थाल्याे
- कक्षा १२ को परीक्षा दिन छात्रालाई होटलमा लगिएको विषयमा राष्ट्रिय परीक्षा बोर्डले छानविन थालेको छ।
- कपी तथा पेपर सबै कलेजबाट नै ल्याइयो र बाइकमा चढाएर अन्त कतै जानुपर्छ भनेर लगे।
- होटलमा लगेर परीक्षा लिएको शिक्षकहरूले समेत स्वीकार गरेका छन्।
शुक्रबार, माघ २, २०७७

लक्ष्मीकन्या बुढाको ‘मुक्ति अभियान’, महिला मानसिक श्रम गर्न सक्दैनन् भन्नेलाई दरिलो जवाफ
- जुम्लाकी लक्ष्मीकन्या बुढाले तेस्रो कृतिको रूपमा मुक्ति अभियान ल्याएकी छिन्।
- १३ वर्षकै उमेरमा जनयुद्धमा लागेकी उनी अझै महिला मुक्ति आन्दोलन नसकिएको बताउँछिन्।
- यसअघिका दुई कृतिमा उनले जनयुद्धमा महिला सहिद र उनीहरूको बारेमा उल्लेख गरेकी छिन्।
- जनमानसमा राजनीतिप्रति वितृष्णा बढेको भन्दै उनले किताबमार्फत आफ्ना विचार सार्वजनिक गरेकी छिन्।
बिहिबार, माघ १, २०७७

१० महिनापछि भित्ताभित्तामा नयाँ चलचित्रको पोस्टर
- गत चैतपछि चलचित्र क्षेत्र नै बन्द भयो।
- पुष १० गतेबाट हल खुलेका थिए।
- माघ १ गतेबाट नयाँ चलचित्र प्रदर्शनमा आउँदै.छ।
बुधबार, पुस २९, २०७७

टोखावासीलाई चाकु बनाउने चटाराे, यस्तो छ चाकुको महत्त्व र बनाउने तरिका (फोटो फिचरसहित)
- विशेषगरी माघे संक्रान्ति पर्वमा चाकु खाने गरिन्छ।
- सखरलाई आगोमा पकाएर चाकु बनाइन्छ।
- टोखावासीले आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका छन्।
- टोखामा उत्पादन हुने चाकुलाई विशेष रूपमा लिइँदै आएको छ।
मंगलबार, पुस २८, २०७७

यसकारण राखिन्छ मन्दिरमा ‘यौन आसन’सहितका टुँडाल
- टुँडालमा बनाइने यौन आकृतिका विषयमा फरक-फरक धारणा पाइन्छ।
- हनुमानढोकाको विश्वनाथ मन्दिर, भक्तपुर दरबार क्षेत्रको मन्दिर, पशुपतिनाथ मन्दिरलगायतमा यस्ता आकृति देख्न सकिन्छ।
- यस्ता आकृति हिन्दू मन्दिरमा मात्र किन राखियो भन्ने केही खुल्न सकेको छैन।
सोमबार, पुस २७, २०७७

युट्युबमा भाइरल बालबालिका : युट्युबरलाई मालामाल, बालबालिकाकाे भविष्यमा समस्या!
- युट्युबरले स-साना बालबालिकालाई भाइरल बनाउँदै आएका छन्।
- गाउँघरमा लुकेको प्रतिभा प्रस्फुटन गर्दै आएको युट्युबरको दाबी।
- यसरी जबरजस्ती भाइरल बनाउँदा उनीहरूको करिअरमा नै असर पर्ने।
- बालबालिकालाई यसरी प्रयोग नगर्न विज्ञहरूको सुझाव।
शनिबार, पुस २५, २०७७

बाल गायक प्रिन्स : जो सानैदेखि राम्रो गायक बन्न चाहन्थे
- स्याङजाका प्रिन्स लम्सालको दोहोरी गीत यतिबेला युट्युब ट्रेन्डिङमा छ।
- १३ वर्षीय प्रिन्स पढाइ र गायन क्षेत्रलाई सँगसँगै अगाडि बढाउने योजनामा छन्।
- सानै उमेरदेखि गाउन थालेका उनले पछिल्लो दुई वर्षदेखि मेला महोत्सवहरूमा समेत गाउन थालेका छन्।
- नारायण रायमाझीलाई आफ्नो गुरू मान्ने प्रिन्स दु:ख र करूणाका गीत गाउन मन पराउँछन्।
शुक्रबार, पुस २४, २०७७

सिनेमा हलमा पुराना चलचित्र कहिलेसम्म? दोहोरो मारमा हल सञ्चालक
- हल खुले पनि आठ/दश जना दर्शकमात्र आउँछन्।
- दर्शक नआउँदा शो नै क्यान्सिल गर्नुपर्ने अवस्था छ।
- अहिले नै नयाँ चलचित्र चलाउने पक्षमा निर्माता छैनन्।
- हिन्दी तथा अंग्रेजी चलचित्र चलाएर माहोल बनाउने पक्षमा व्यवसायी छन्।
- चलचित्र व्यवसायीहरूले निर्मातालाई चलचित्र रिलिज गर्नका लागि आग्रह गर्दै आएका छन्।
बुधबार, पुस २२, २०७७

कोरोना लुकाउँदा निमोनियाको खतरा, विज्ञ भन्छन्- फोक्सो ड्यामेज भए बाँचेको अर्थ हुन्न
- पीसीआर परीक्षण नगर्दा धेरैमा निमोनियाको खतरा।
- पछिल्लो समय पीसीआर परीक्षण गर्नेको संख्या घट्यो।
- कोरोनाको समयमै उपचार नगराउँदा फोक्सो नै ड्यामेज हुने खतरा।
- पीसीआर परीक्षण गरेर कोरोना पोजिटिभ देखिए समयमै उपचार गराउन विज्ञहरूको सुझाव।
- कोरोना लागेर निमोनिया हुनेको फोक्सोमा समस्या गर्ने गरेको छ।
मंगलबार, पुस २१, २०७७

विद्यालय खोल्न हतार नगर्न विज्ञहरूको सुझाव, अभिभावकको प्रश्न- जोखिमको जिम्मा कसले लिने?
- सीसीएमसीले विद्यालय खोल्ने निर्णय गरेको छ।
- त्यो जोखिमको अधिकार जिल्ला संयन्त्रलाई दिइएको छ।
- विज्ञहरूले तत्काल विद्यालय खोल्नु झन् जोखिम हुने बताएका छन्।
- अभिभावकहरूले विद्यालय सञ्चालकको दवावमा यस्तो निर्णय गरिएको बताएका छन्।
सोमबार, पुस २०, २०७७

लेउ र झारले भरियो रानीपोखरी, सफा गर्ने ‘आइडिया’ खोज्दै पुनर्निर्माण प्राधिकरण
- रानीपोखरीको पुनर्निर्माणपछि पानी भरिएको थियो।
- पोखरीमा भरिएको लेउ कसरी हटाउनेमा अन्योल छ।
- पुनर्निर्माणको सम्पूर्ण काम सकिएपछि काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरिने।
- सफा गर्ने आइडिया खोज्दै प्राधिकरण।
- आधुनिक प्रविधिको प्रयोग गर्न नदिइने सम्पदा संरक्षणविद्हरूको चेतावनी।
सोमबार, पुस २०, २०७७

‘न्यूड आर्ट’लाई अश्लील देख्ने दृष्टिकोण फेरिँदै
- हाम्रो शरीरमा हुने कपडाले मानिस-मानिसबीचको विभेद बढाएको छ।
- जन्मिँदा नाङ्गै जन्मिएको मर्दा पनि नाङ्गै मर्ने हो।
- पछिल्लो समय न्यूडिटीलाई सहज रूपमा लिन थालिएको छ।
- न्यूड आर्टका लागि ‘भर्चुअल न्यूड शो’ आयोजना गरिएको छ।
शुक्रबार, पुस १७, २०७७

न्यु यर इभ : युरोपमा कडाइ, नेपाली रात्रिकालीन व्यवसाय खुलेआम कार्यक्रम गर्दै
- फ्रान्समा न्यु यर इभ मनाउन रोक लगाइएको छ।
- बेलायतले पनि न्यु यर इभ मनाउन कडा प्रतिबन्ध लगाएको छ।
- नेपालमा भने न्यु यर इभ धूमधामले मनाइँदै छ।
- आफ्नो स्वास्थ्यप्रति स्वयं व्यक्ति नै सचेत हुनुपर्ने सरकारी अधिकारी बताउँछन्।
- कार्यक्रममा आएपछि मापदण्ड पालना गराउन नसकिने व्यवसाय सञ्चालक बताउँछन्।
बिहिबार, पुस १६, २०७७

महामारीबीच खुलेका रात्रिकालीन व्यवसायमा खै सावधानी?
- काठमाडौं उपत्यकासहित देशैभरका रात्रिकालीन व्यवसाय सञ्चालनमा आएका छन्।
- पर्यटन मन्त्रालयले मापदण्ड तयार गरेको थियो।
- सहायक प्रजिअको संयोजकत्वमा गठित समितिले अनुगमन गर्दै आएको छ।
- तर, अधिकांश डान्स बार तथा क्लबहरूमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको देखिँदैन।
बिहिबार, पुस १६, २०७७
.jpg)
राजनीतिक अस्थिरतासँगै फेरि अशान्त हुन थाले सडक, दुःख भने जनताकै पोल्टोमा
- अहिले राजनीतिक दलले आफ्नो राजनीति गर्ने थलो सडक बनाएका छन्।
- २०६२/०६३ को जनआन्दोलनमा पनि सडकबाटै आन्दोलन थालिएको थियो।
- केपी ओलीले संसद् विघटन गरेसँगै फेरी सडकमा आन्दोलन शुरू भएको छ।
- आफ्नो राजनीतिक माग पूरा गराउनका लागि सडक नै जाम गर्न थालिएको हो।
मंगलबार, पुस १४, २०७७

बेलायतबाट फैलिएकाे नयाँ कोरोना भाइरसको जोखिम नेपालमा कति?
- बेलायतबाट आएका पाँच जनामा कोरोना पोजिटिभ।
- १९३ जना विशेष निगरानीमा।
- नयाँ प्रजातिको भाइरस पीसीआर परीक्षण गरेर पत्ता लाग्दैन।
- यो प्रजाति फेला पर्यो भने नेपालमा कोरोना महामारी नियन्त्रणबाहिर जाने विज्ञहरूको चेतावनी।
मंगलबार, पुस १४, २०७७

‘स्वदेशमै केही गरौं भन्नेलाई पनि महामारीले विदेश जान बाध्य बनायो’
- वैदेशिक रोजगारीका लागि पासपोर्ट बनाउनेको संख्या दिन प्रतिदिन बढ्दो।
- पछिल्लो पाँच महिनाको अवधिमा ७८ हजार २३४ नेपाली विदेशिए।
- कोरोना महामारीका कारण समस्यामा परेपछि वैदेशिक रोजगारी धेरैको प्राथमिकतामा।
- स्वदेशमा रोजगारी नै गुमेपछि अन्तिम विकल्प वैदेशिक रोजगारी।
सोमबार, पुस १३, २०७७
.jpg)
मनोरञ्जनसँगै शरीर स्वस्थ राख्न ‘जुम्बा डान्स’ प्रति बढ्दो क्रेज
- जुम्बा डान्स विशेषगरी महिलाहरूको रोजाइमा पर्ने गरेको छ।
- गृहिणीहरूले यसलाई बढी रूचाएको देखिन्छ।
- जुम्बा डान्सबाट मनोरञ्जनको साथमा शरीरलाई थुप्रै फाइदा हुन्छ।
शुक्रबार, पुस १०, २०७७

नेपालमा कोरोना संक्रमण दर घटेकै हो त ? यसो भन्छन् विज्ञहरू
- नेपालमा संक्रमितको संख्या ह्वात्तै घटेको छ। सँगै परीक्षणको संख्या पनि घटेको देखिन्छ।
- रोग लुकाएर बस्दा अर्को समस्या आउनसक्ने विज्ञहरूले चेतावनी दिएका छन्।
- कन्ट्याक्ट ट्रेसिङ पनि कम भएको छ।
२ घण्टा पहिले

कोभिड-१९ भ्याक्सिन लगाएका नेपाली डाक्टर भन्छन्- बिरामी जाँच गर्दा गर्दै खोप लगाउने निष्कर्षमा पुगें
- अमेरिकामा भाइजर कम्पनीको खोप लगाउन थालिएको छ।
- पहिलो चरणमा फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई खोप दिइनेछ।
- डा. भाष्कर के. क्षत्री अमेरिकामा कोराना संक्रमित बिरामीको उपचार गर्दै आएका छन्।
- खोपका लागि नेपालले तत्काल पहल गर्नुपर्ने उनको भनाइ छ।
बुधबार, पुस ८, २०७७

पुस १० गतेदेखि सिनेमा हल खुल्ने, पहिला कुन चलचित्र चल्छ ?
- पुस १० गतेदेखि हल खोल्ने स्वघोषणा गरेका थिए।
- स्व:घोषणामा चलचित्र कलाकार संघले भने असहमति जनाएको छ।
- हल खुलेसँगै पुराना चलचित्र प्रदर्शन गरिनेछन्।
- हलमा दर्शकको संख्या बढ्दै गएपछि मात्र नयाँ चलचित्र रिलिज गरिने छन्।
- हल खुले पनि दर्शक हलसम्म आउलान्/नआउलान् भन्नेबारे भने चलचित्रकर्मी नै अन्योलमा छन्।
सोमबार, पुस ६, २०७७

रुकुमपश्चिम सोती घटनाले जन्माएको बद्री पंगेनीको ‘मेरी छोरी’ (भिडिओसहित)
- बद्री पंगेनीको नयाँ गीत तिम्रो घरमा 'मेरी छोरी' सार्वजनिक भएको छ।
- उत्त गीतमा बद्रीसँगै गायिका रचना रिमालको स्वर छ।
- सामाजिक कुरीतिका विरुद्ध गीत गाउँदा कैयौँ पटक समस्यामा परेको उनले हामीलाई सुनाए।
सोमबार, पुस ६, २०७७

संगीत रोयल्टी वितरणमा किन कञ्जुस्याइँ ?
- २०६४ सालमा संगीत रोयल्टी संकलन समाज गठन भयो।
- २०७० सालदेखि रोयल्टी संकलन हुँदै आएको छ।
- ४१ वटा क्षेत्रबाट रोयल्टी उठ्ने गरेको छ।
- विविध कारणले उठेको रोयल्टी समेत वितरण गर्न समस्या भइरहेको छ।
- आवश्यक पर्ने डाटा संकलन तथा स्टोरेज गर्ने सिस्टम नहुँदा रोयल्टी संकलन तथा वितरणमा समस्या छ।
आईतबार, पुस ५, २०७७
कोरोना महामारीको त्रासले बन्द भएको पशुपतिनाथ मन्दिर ९ महिनापछि खुल्दा...
- कोरोना महामारीको त्रासले गत चैत ११ गतेदेखि लकडाउन सुरू भएसँगै पशुपतिमा पूजा गर्न बन्द थियो।
- मन्दिरमा नियमित पूजा भने जारी थियो।
- ९ महिनाको बीचमा पशुपतिलाई आर्थिक दृष्टिकोणबाट पनि घाटा भएको छ।
बिहिबार, पुस २, २०७७
.jpg)
सवारीसाधनमा जोरबिजोर हटाउन काठमाडौंमा यसरी हुँदैछ तयारी
- कोरोना महामारिको जोखिम बढेको भन्दै ६ महिनादेखि लागू गरिएको जोरबिजोर प्रणालीको प्रभावकारिताको भने अहिलेसम्म मूल्यांकन गरिएको छैन।
- जोरबिजोर हटाउन चौतर्फी दबाब बढ्न थालेपछि गृहमन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृहकार्य थालेको छ।
मंगलबार, मंसिर ३०, २०७७

चलचित्र क्षेत्र चलायमान बनाउन सरकार किन उदासीन?
- कोरोना महामारी नियन्त्रणका लागि गत चैतमा लकडाउन गरिएसँगै चलचित्र क्षेत्र बन्द छ।
- अहिलेसम्म कुनै नयाँ चलचित्रले छायांकनको काम सुरू गरेका छैनन्।
- सञ्चालनको अनुमति माग्दै पटक-पटक अनुरोध गर्दासम्म माग सुनवाइ नभएको चलचित्रकर्मीको गुनासो छ।
सोमबार, मंसिर २९, २०७७
टिकटकले ब्युँताएको १२ वर्षअघिकाे त्याे गीत
- आजभन्दा १२ वर्ष अगाडि रचना गरिएको ‘फूलबुट्टे सारी’ बोलको गीत अहिले लोकप्रिय बनेको छ।
- प्रतीकले गरेको कभर गीतको सानो क्लिप टिकटकमा भाइरल बन्यो। त्यो कुरा राजनराज सिवाकाेटीलाई थाहा थिएन।
- १२ वर्षअघिको गीत कसरी अहिले हिट भयो भन्ने प्रश्न राजन भन्छन्, “सबैभन्दा ठूलो कुरा समय रहेछ। समय र कम्पोजिसन मिलेपछि दर्शकले मन पराइदिनुभयो।”
शनिबार, मंसिर २७, २०७७

धमाधम खुलेका विद्यालयमा संक्रमण बढ्दै, स्वास्थ्य मन्त्रालय भन्छ- तत्काल नखोल्नू
- गाउँको कुनै क्षेत्रमा कोरोना संक्रमण देखिँदा त्यो पालिकाभरका विद्यालय बन्द।
- सरकारले तत्काल विद्यालय क्षेत्र नखोल्न आग्रह गर्दै आएको छ।
- शिक्षा मन्त्रालयले विद्यालय खोल्नेबारे निर्णय लिने अधिकार स्थानीय तहलाई दिएको छ।
- विज्ञहरूले भने अझै विद्यालय क्षेत्र नखोल्न सुझाव दिँदै आएका छन्।
- स्थानीय तहले पालिकास्तरमा निर्णय गरेर विद्यालय सञ्चालन गर्दै आएका छन्।
- विद्यालय खुलेसँगै केही शिक्षक तथा विद्यार्थी संक्रमित भएका छन्।
शुक्रबार, मंसिर २६, २०७७
ज्योति गुमाए पनि उज्यालो छर्ने श्रृष्टि
- १६ वर्षमा आँखाको ज्योति गुमाएकी श्रृष्टि केसी आफूले उज्यालो र अँध्यारो संसारको अनुभूति गरेको बताउँछिन्।
- उनलाई दृष्टिविहीनको ट्याग लगाईदिँदा नरमाइलो लाग्छ।
- “अपांग भएपछि मानिसमा आत्मबल कम हुने, मेरो त अब जीवन नै सकियो भन्ने खालको सोच हुन्छ। तर, मैले त्यो सोचमा दिमागमा कहिल्यै आउन दिइनँ।”
शुक्रबार, मंसिर २६, २०७७

कक्षा ११ को पाठ्यक्रम : नयाँ पढाउने कि पुरानैलाई निरन्तरता दिने अन्योल कायमै
- सरकारले नयाँ पाठ्यक्रम अनुसार पठनपाठन गर्न निर्देशन दिएको थियो।
- सरकारको निर्देशनविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ पुस ६ मा हुँदैछ।
- पठनपाठन सुरू गरेका विद्यालय भने अन्योलमा छन्।
बुधबार, मंसिर २४, २०७७

कोरोनाविरूद्धकाे खाेपका लागि के छ नेपालको तयारी ?
- कोभ्याक्सले ६० लाख डोज खोप दिनेछ।
- आवश्यक पर्ने संरचना बनाउने विषयमा कुनै निर्णय भएको छैन।
- अहिलेकै संरचनाले ९ लाख मानिसलाई खोप दिन सकिनेछ।
- अहिले नै संरचना निर्माणको तयारी थालेको खण्डमा चैतसम्म तयार भइसक्नेछ।
- खोपको ओसारपसारका लागि समस्या देखिनेछ।
मंगलबार, मंसिर २३, २०७७

बेवारिस लासकी एक्ली मलामी सपना, जसले सयौँ लासलाई दागबत्ती दिइन्
- सपनाले जीवनमा थुप्रै संघर्ष गर्नुपरेको थियो।
- उनी अहिले जसको शव व्यवस्थापन गर्छिन्, केही समय उनले घरबारविहीन जिन्दगीको पनि अनुभव गरिन्।
- तिनै सपना यतिबेला विश्वका १०० प्ररेणादायी व्यक्तिको सूचीमा परेकी छन्।
- उनले बेवारिस शवको व्यवस्थापन मात्र नगरेर उनीहरूलाई दागबत्ती दिने काम पनि गर्छिन्।
बुधबार, मंसिर १०, २०७७

सात महिनापछि परीक्षा दिन पाएका विद्यार्थीको अनुभव : एकातिर डर, अर्कोतिर खुशी
- आज पहिलो दिन चार लाख ३२ हजार ५०० परीक्षार्थीले परीक्षा दिए।
- देशभर चार हजार १०५ परीक्षा केन्द्र तोकिएको थियो।
- मंसिर १६ गते परीक्षा सकिनेछ।
मंगलबार, मंसिर ९, २०७७

किन आन्दोलित भए वीर अस्पतालका स्वास्थ्यकर्मी?
- वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी विभिन्न माग राखेर आन्दोलनमा छन्।
- सरकारले वीर अस्पताललाई कोभिड-१९ हब अस्पताल बनाएको छ।
- आफ्नो माग सुनुवाई नभएको भन्दै उनीहरू चरणबद्ध आन्दोलनमा छन्।
- वीर अस्पतालले भर्ना गरेका स्वास्थ्यकर्मीलाई सरकारले पैसा नदिने स्वास्थ्य मन्त्रालयको भनाइ छ।
- दैनिक १३ लाख आम्दानी गर्ने वीरले अहिले दुई लाखमात्र आम्दानी गरिरहेको छ।
- आम्दानी घट्दा यस्तो समस्या आएको अस्पतालको भनाइ छ।
शनिबार, मंसिर ६, २०७७

सबै क्षेत्र खुल्यो, चलचित्र किन खुलेन सरकार ?
- गत चैतदेखि चलचित्र क्षेत्रको सम्पूर्ण गतिविधि ठप्प छ।
- चलचित्र क्षेत्र ठप्प हुँदा ३० हजार भन्दा बढी चलचित्रकर्मी मर्कामा परेका छन्।
- आफ्नो माग सरकारले नसुनेको चलचित्रकर्मीको गुनासो छ।
बिहिबार, मंसिर ४, २०७७

छठपछि काठमाडौं उपत्यकामा 'कडा लकडाउन' हुन्छ?
- काठमाडौंका स्थानीय सरकारले कडा लकडाउन गर्न माग गरेका छन्।
- दुई हप्ता कडा लकडाउन गरे मात्र कोरोना नियन्त्रणमा सहज हुने उनीहरूको भनाइ छ।
- काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ।
- कोरोना संक्रमण नियन्त्रणबाहिर गएको स्थानीय तहको ठहर छ।
- विज्ञहरूले फरक-फरक खालको सुझाव दिएका छन्।
बिहिबार, मंसिर ४, २०७७

नेपाललाई ६० लाख डोज कोरोनाविरुद्धको खोप दिने प्रतिबद्धता
- खोप विकास भएलगत्तै कोभ्याक्सले ६० लाख डोज खोप उपलब्ध गराउनेछ।
- खोपका लागि नेपालले २० र कोभ्याक्सले ८० प्रतिशत खर्च बेर्होनेछन्।
- अन्य खोपका लागि पनि नेपालले कूटनीतिक नोट पठाउने काम गरेको छ।
- खोप निर्माता कम्पनीसँग पनि बेला बेला भर्चुअल छलफल भइरहेको छ।
- नेपालमा ९० प्रतिशत जनसंख्यालाई खोप दिनुपर्नेछ।
- खोपका लागि नेपालको अहिलेको संरचनाले काम गर्नेछन्।
- नयाँ संरचना तयार गर्न अर्बौ रूपैयाँ खर्चिनुपर्नेछ।
मंगलबार, मंसिर २, २०७७

मजदुरको तिहार : पर्व मनाउनेभन्दा भोक मेटाउनकै चिन्ता, भन्छन्- चाडपर्व कहिल्यै नआओस् जस्तो लाग्छ
- गरिब मजदुरलाई तिहारभन्दा पनि एक गाँस खानाको चिन्ता छ।
- उनीहरूले अरूले मनाएको तिहार हेरेर चित्त बुझाउने गरेका छन्।
- बास बस्ने कोठामासमेत घरबेटीले ताला लगाएपछि के को तिहार मनाउनु?
- कोरोना महामारीले आफ्नो क्षमता अनुसार मनाउँदै आएको चाडपर्व पनि खोस्यो।
सोमबार, मंसिर १, २०७७

तिहारको उज्यालो जस्तो झिलिमिली छैन कलाकारको तिहार
- कोरोना त्रासका कारण तिहार सामान्य रूपमा मनाउन लागिरहेका छन् कलाकार।
- तिहारको उज्यालो जस्तो झिलिमिली हुन सकेको छैन कलाकारको तिहार।
- देउसी–भैलो बिहिन बन्यो तिहार।
आईतबार, कात्तिक ३०, २०७७

सीसीएमसी र क्यानबीच समन्वय अभाव, यात्रुलाई विमानस्थलबाटै जबरजस्ती लगिन्छ आइसोलेसन
- लण्डनबाट आएका यात्रुमध्ये उस्तै रिपोर्ट भएका कोही घर गए, कसैलाई होटल आइसोलेसनमा राखियो।
- सीसीएमसी र नागरिक उडड्यन प्राधिकरणको निर्देशन बाझिँदा यात्रु मारमा।
- सीसीएमसीबाट एउटा निर्देशन आउँछ। प्राधिकरणले अर्को निर्देशन दिन्छ।
- कसैलाई पीसीआर परीक्षणका लागि स्वाब दिएको समयदेखि ७२ घण्टा भनिरहेका छन्। कोही रिपोर्ट आएको ७२ घण्टाभित्र आइसक्नुपर्ने भनिरहेका छन्।
बिहिबार, कात्तिक २७, २०७७

पम्फाका दु:ख : छोरीको मुटुमा प्वाल परेपछि श्रीमानले छाडेर गए, अनि थालिन् भारी बाेक्न
- छोरी तीन महिनाको हुँदा पम्फालाई श्रीमानले छोडेर अर्की श्रीमती लिएर गएका थिए।
- कुनै साहूको घरमा काम गरेर गुजारा चल्दै थियो। तर, कोरोनाले बर्बाद बनायो।
- कहीँकतै काम नपाएपछि असन, ईन्द्रचोक क्षेत्रमा पुरूषहरूसँगै भारी बोक्न थालिन्।
- अहिले भारी बोक्ने काम पनि पाउन मुस्किल छ।
मंगलबार, कात्तिक २५, २०७७

पर्याप्त छन् आईसीयू र भेन्टिलेटर तर, किन बिरामीले पाउँदैनन उपचार ?
- देशभर ९५९ बेड आईसीयू र २९६ बेड भेन्टिलेटर छन्।
- ४२८ जना आईसीयूमा र ७४ जना भेन्टिलेटरमा उपचाररत छन्।
- समन्वय तथा उपचारको अभावमा कोरोना संक्रमित बिरामीले बेड नपाएर ज्यान गुमाइरहेका छन्।
शुक्रबार, कात्तिक २१, २०७७