
देखापढी
मेरो समाचार

राजकुमार फिलिपको अन्तिम संस्कारमा बेलायती प्रधानमन्त्री सहभागी नहुने
- बेलायती राजकुमार फिलिपको अन्तिम संस्कारमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसन सहभागी नहुने भएका छन्।
- बेलायती महारानी एलिजावेथ द्वितीयका पति राजकुमार फिलिपको निधन गत शुक्रबार ९९ वर्षको उमेरमा भएको थियो।
५ मिनेट पहिले

साथीहरूलाई बचाउन नदीमा हाम फालेँ : वीरेन्द्र सिंह
- कर्णाली नदीमा हाम फालेर पनि बाँचेका वीरेन्द्र सिंहले लोकेश प्याकुरेल र सञ्जय खड्कालाई बचाउन नदीमा फाल्नु परेको प्रहरीलाई बताएका छन्।
५३ मिनेट पहिले

बम विष्फोट घटनामा संलग्न एकजना पक्राउ
- बम विष्फोट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
५६ मिनेट पहिले

ठट्टा गर्दागर्दै कर्णाली नदीमा हाम फालेका युवक बेपत्ता
- बेपत्ता हुनेमा लोकेश प्याकुरेल रहेका छन्।
१ घण्टा पहिले

काठमाडौं छिर्ने नाकामा सुरक्षा सावधानी शून्य
- काठमाडौँ भित्रिने पश्चिमी नाका नागढुङ्गा र पूर्वी नाका साँगा भञ्ज्याङमा कुनै पनि सुरक्षा सावधानी, चेकजाँच नभएको पाइएको छ।
१ घण्टा पहिले

नागार्जुन जंगलमा डढेलो निभाउन हेलिकप्टरबाट पानी खसालिँदै
- नागार्जुनमा लागेको डढेलो नियन्त्रणका लागि समस्या भएपछि हेलिकप्टरबाट पानी खसाल्न थलिएको छ।
१ घण्टा पहिले

कलकत्ता र हैदराबाद हेड-टु-हेड : १२ पटक कलकत्ता विजयी
- आईपीएलमा आज कलकत्ता नाइट राइर्डस र सनराइजर्स हैदराबाद भिड्दै छन्।
२ घण्टा पहिले

कश्मीरमा भारतीय सेनाको कारवाहीमा १० चरमपन्थी मारिए
- पछिल्लो ४८ घण्टामा कश्मीरमा भारतीय सुरक्षा फौजले चलाएको विशेष अपरेसनमा १० जना चरमपन्थीको मृत्यु भएको छ।
२ घण्टा पहिले

वैदेशिक विकास सहायताको ८३.५ प्रतिशत रकम बजेटमार्फत् खर्च
- विभिन्न दातृ राष्ट्र तथा निकायबाट प्राप्त हुने कूल विकास सहायताको ८३.५ प्रतिशत रकम नेपाल सरकारको बजेटमार्फत् खर्च हुन थालेको छ।
२ घण्टा पहिले

डढेलो निभाउन हेलिकप्टरबाट पानी
- नागार्जुनमा लागेको डढेलो नियन्त्रणका लागि समस्या भएपछि हेलिकप्टरबाट पानी खसाल्ने तयारी भएको छ।
२ घण्टा पहिले

प्याब्सनले भन्यो– सुरक्षा सावधानी अपनाऊ, विद्यालय बन्द नगरौं
- निजी विद्यालयको प्रतिनिभिमूलक संस्था प्याब्सनले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न उपयुक्त हुने बताएको छ।
२ घण्टा पहिले

किन छैनन् आईपीएलमा पाकिस्तानी खेलाडी ?
- भारतमा हाल १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) चलिरहेको छ।
३ घण्टा पहिले

बादलले दल त्याग गरेको सूचनामाथिको कारवाही बैशाख २ गतेपछि मात्र अघि बढ्ने
- राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले दलत्याग गरेको माओवादी केन्द्रको सूचना २ गते पछि मात्र कारबाहीमा जाने भएको छ ।
३ घण्टा पहिले

नेपाल सुपर लिगः ललितपुरले भित्र्यायो क्रोएसियन फरवार्ड
- नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगका लागि ललितपुर सिटी फुटबल क्लबले विदेशी खेलाडीको रुपमा क्रोएसियाका फरवार्डलाई क्लबमा भित्र्याएको छ।
३ घण्टा पहिले

संसदीय सुनुवाइ समितिबाट हटाइए पाण्डे
- नेकपा एमालेले संसदीय सुनुवाइ समितिबाट सुरेन्द्र पाण्डेलाई हटाएको छ।
३ घण्टा पहिले

क्लब एएफसी कप छनोट अन्तर्गत दोस्रो चरणको खेल खेल्न त्रिभुवन आर्मी गोवा प्रस्थान
- त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप छनोट अन्तर्गत दोस्रो चरणको खेल खेल्न आज भारतको गोवा प्रस्थान गरेको छ।
३ घण्टा पहिले

विश्वका कूल कोरोना संक्रमितको ११ प्रतिशत दक्षिण एसियाका ७ देशमा
- विश्वका कूल कोरोना संक्रमितको ११ प्रतिशत संख्या दक्षिण एसियाका सात देशमा रहेका छन्।
३ घण्टा पहिले

एल क्लासिकोः सिजनका दुबै खेलमा बार्सिलोनामाथि रियल हाबी
- शनिबारराति भएको खेलमा बार्सिलोनालाई सान्टियागो बेर्नबाउमा २–१ ले पराजित गरेसँगै यो सिजन रियल मड्रिडले स्पेनिस ला लिगाको बहुचर्चित खेल एल क्लासिकोको दुबै खेलमा बार्सिलोनालाई पराजित गरेको छ।
४ घण्टा पहिले

आठ महिनामा १ अर्ब २० करोडभन्दा बढीको ‘डायपर’ नेपाल भित्रियो
- चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विभिन्न देशबाट १ अर्ब २० करोड ७६ लाख ५२ हजार रुपैयाँको बालिबालिकाले प्रयोग गर्ने ‘डायपर’ नेपाल भित्रिएको छ।
४ घण्टा पहिले

चितवन दुर्घटना २ जनाको मृत्य, ३ जना गम्भीर घाईते
- चिवनमा गाडी दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।
४ घण्टा पहिले

शैक्षिक संस्था बन्दा गर्ने/नगर्ने विषयमा निर्णय लिन भोलि बैठक
- पछिल्ला दिन कोरोना संक्रमितको संख्या बढेपछि शिक्षा मन्त्रालयले शैक्षिक संस्था बन्द गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन भोलि बैठक बोलाएको छ।
४ घण्टा पहिले

आईपीएल क्रिकेटः आज हैदराबाद र कलकत्ता भिड्दै
- इन्डियन प्रिमियर लिग (आईपिएल) मा आज सनराइर्स हैदराबाद र कलकत्ता नाइट राइर्डस भिड्दै छन्।
५ घण्टा पहिले

१० आइएनजिओसँग साधारण सम्झौता, २७ सँग परियोजना सम्झौता
- समाज कल्याण परिषद्ले पछिल्लो चार महिनामा १० वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) सँग साधारण र २७ आईएनजिओसँग परियोजना सम्झौता गरेको छ।
५ घण्टा पहिले

ओभर गति सुस्त गरेकोमा धोनीलाई १२ लाख जरिवाना
- भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल फ्रेन्चाईज टोली चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीलाई जरिवाना लगाएको छ।
५ घण्टा पहिले

ग्लोबल एनआरएन सिंगिङ आइडलः डिजिटल अडिसनको समय थपियो, विजेतालाई ७ लाख
- ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएको छ।
५ घण्टा पहिले

चट्याङ् लागेर यो वर्ष ७० जनाको मृत्यु
- यो वर्ष देशका विभिन्न स्थानमा परेको चट्याङ् लागेर ७० जनाको मृत्यु भएको छ।
५ घण्टा पहिले

भारतमा ८५ दिनमा दिइयो १० करोडलाई कोरोना खोप
- भारतमा ८५ दिनभित्र १० करोड जनालाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ।
५ घण्टा पहिले

सुनको मूल्य ४०० ले घट्यो
- आज साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ।
६ घण्टा पहिले

चीनको एक कोइला खानीमा १३ मजदुर फसे
- चीनको शिनजियाङ्गस्थित एक कोइला खानीमा १३ जना मजदुर फसेका छन्।
६ घण्टा पहिले

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- पूर्व–पश्चिम राजमार्गस्थित बिर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
६ घण्टा पहिले

म्यानमारमा मारिने प्रदशर्नकारीको संख्या ६१८ पुग्यो
- म्यानमारमा सुरक्षा फौजले चलाएको गोली लागि मारिने प्रदर्शनकारीको संख्या ६१८ पुगेको छ।
६ घण्टा पहिले

एकैदिन म्यानमारमा ८२ जना प्रदर्शनकारी मारिए
- म्यानामार शुक्रबार एकैदिन सुरक्षा फौजले चलाएको गोली लागेर ८२ जना प्रदशर्नकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।
६ घण्टा पहिले

बोइङ ७३७ म्याक्समा फेरि समस्या, ग्राउण्डेड हुन सक्ने
- अमेरिकी प्लेन निर्माता कम्पनी बोइङ ७३७ म्याक्समा फेरि प्राविधिक समस्या आएको छ।
६ घण्टा पहिले

डलरको भाउ पाँच महिना यताकै महँगो
- नेपालमा अमेरिकी डलरको मूल्य फेरि उकालो लाग्न थालेको छ।
६ घण्टा पहिले

बिन्तीले ल्याए ‘यी आँखाका नानीमा’
- पुरानो झझल्को दिने किसिमले केही नयाँ प्रयोगसहित गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ सांगीतिक कोशेली बजारमा सार्वजनिक गरेका छन्।
६ घण्टा पहिले

अस्मिता र किरणको ‘मन खाने माया’
- गायिका अस्मिता अधिकारी र किरण भुजेलको स्वरमा रहेको ‘मन खाने माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
६ घण्टा पहिले

कांग्रेस केन्द्रीय समिति बैठक भोलि
- सरकारको नेतृत्व लिने निर्णयपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि केन्द्रीय समिति बैठक बोलाएको छ।
६ घण्टा पहिले

नयाँ सत्ता समीकरण : कांग्रेसको पदाधिकारी बैठक आज
- नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
६ घण्टा पहिले

सुनचाँदी व्यवसायीको हत्या आरोपमा दुई पक्राउ
- प्रहरीले सुनचाँदी व्यवसायी प्रदीप मिजारको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
६ घण्टा पहिले

बाढीमा परेर कोइला खानीका २१ जना कामदारको मृत्यू
- चीनको उत्तरपूर्वी इलाकाको सिन्जियाङ क्षेत्रको कोइला खानीमा बाढी आउँदा २१ जनाको मृत्यू भएको छ।
६ घण्टा पहिले

बिटक्वाइनको मूल्यले कायम गर्यो नयाँ कीर्तिमान
- बिटक्वाइनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।
८ घण्टा पहिले

काभ्रेका ३३ जङ्गलमा डढेलो, काँक्रेमा नियन्त्रण बाहिर
- नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा भएको आगलागी नियन्त्रण बाहिर रहेको छ ।
८ घण्टा पहिले

भारतमा एकै दिन एक लाख ४५ हजार संक्रमित
- छिमेकी मुलुक भारतमा एकै दिन एक लाख ४५ हजार जना संक्रमित भेटिएका छन्।
८ घण्टा पहिले

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते
- लुटेरा समूहले गएराति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् ।
८ घण्टा पहिले

बिस्केट जात्राको रथ तान्दा १९ घाइते, मध्यराति ढुंगा हानाहान
- बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् ।
८ घण्टा पहिले

मध्यरातमा फर्निचरमा आगलागी, अझै नियन्त्रणमा आएन
- बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।
९ घण्टा पहिले

बञ्चरेडाँडामा जेठदेखि फोहोर फाल्न सकिने
- आगामी वर्ष २०७८ को जेठदेखि बञ्चरेडाँडामा फोहोर फाल्न सकिने भएको छ।
९ घण्टा पहिले

सीसीक्यामेराले नेपाल नियाल्दै भारत
- भारतले दशगजा क्षेत्रमा सीसीक्यामेरा जडान गरेर नेपालतर्फको गतिविधि नियाल्दै आएको पाइएको छ।
९ घण्टा पहिले