२०७७ कात्तिक १२, बुधबार

दोस्रो विश्व ज्ञान सम्मेलन आज घोषणापत्र जारी गर्दै सकिने

काठमाडौं। गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रबारदेखि भइरहेको दोस्रो विश्व ज्ञान सम्मेलन आज बेलुकी घोषणापत्र जारी गर्दै सकिने भएको छ।

सम्मेलनको आज तेस्रो दिन आकर्षक कार्यपत्र प्रस्तुति हुनेछन् । 

इन्टरनेसन लेभर माइग्रेसन र कोभिड १९ इम्प्याक्ट नेपाल विशेष आकर्षणको केन्द्रको रुपमा रहेको छ।

कोभिडले वैदेशिक रोजगारीमा प्रभावित पारेपछि अबको नेपालको श्रम नीति कस्तो हुने भन्ने विषयमा गहन छलफल हुने संघले जनाएको छ। 

त्यस्तै फाइनान्सियल इन्भेष्टमेन्ट, सोसल साइन्स,  इन्फरमेसन टेक्नोलोजी, इकोनोमी ट्रान्सफरमेन्स, कोभिड-१९ इकोनोमी रिकभरील, ई-डाटा बैंक, कम्युनिकेसन टेक्नोलोजीगायतका विषयमा गहन छलफल हुने छ । 

आजको सेसनमा जापानको ओसेदा युनिभर्सिटी, अक्सफोर्ड युनिसिर्टी,  युनिभर्सिटी न्यू साउद ओयल्सका प्रोफेसरहरू सहभागी हुनेछन्।

अक्सफोर्ड युनिभसिर्टी युकेका प्रोफेसर डेभिड ग्लान, जर्मनीका प्रोफेसर, जापानका शिवा युनिभर्सिटी, युनिभर्सिटी अफ स्कटल्याण्ड, क्यालिफोर्निया स्टेट युनिभसिर्टी, युनिभर्सिटी अफ लुजियाना, युनिभर्सिटी अफ ओटाका न्यूजिल्याण्ड, स्टिच्युट अफ प्लानरर्स क्यानडाका प्रोफेसर पनि सहभागी हुनेछन्।

त्यस्तै अर्न्तराष्ट्रिय  श्रम संगठन (आइएलओ) तथा विश्व बैंकका प्रतिनिधि सहभागी हुने छन् । 

आजका सेसनमा जीवा लामिछाने, एकनाथ खतिवडा, स्वर्णीम वाग्ले, आईएमई ग्रुपका हेमराज ढकाल, अष्ट ज अभियान, नर्वेको एचडर युनिभर्सिटी, अष्ट्रेलिया, भारत, क्यालिफोर्निया युनिभसिर्टी, साउथ कोरिया युनिभसिर्टी, स्वीट्जरल्यान्ड युनिभसिर्टीका प्र्रोफेसरलगायतका सहभागी हुनेछन्।

बाहिरको नेपाल

दोस्रो विश्व ज्ञान सम्मेलन आज घोषणापत्र जारी गर्दै सकिने

प्रकाशित: आईतबार, असोज २५, २०७७ ०९:४६
सारांशमा :
  • कोभिडले वैदेशिक रोजगारीमा प्रभावित पारेपछि अबको नेपालको श्रम नीति कस्तो हुने भन्ने विषयमा गहन छलफल हुने संघले जनाएको छ। 
पूरा पढ्नुहोस्

सिफारिस