२०७७ कात्तिक ११, मंगलबार

गत २४ घण्टामा ३,५२२ ले कोरोनालाई जिते

काठमाडौँ। गत २४ घण्टामा ३,५२२ जनाले कोरोनालाई जितेका छन्। यससँगै निको हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शुक्रबार जारी कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरणअनुसार कोरोना सङ्क्रमितमध्ये डिस्चार्ज हुने ६९.८ प्रतिशत रहेको छ।

स्वास्थ्य कोभिड–१९ महामारी

गत २४ घण्टामा ३,५२२ ले कोरोनालाई जिते

प्रकाशित: शुक्रबार, असोज ३०, २०७७ १६:३५
  • गत २४ घण्टामा ३,५२२ जनाले कोरोनालाई जितेका छन्।
  • यससँगै निको हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ। 

सिफारिस