२०७७ कात्तिक १२, बुधबार

नेपालमा आज ३७ हजार ३८२ सक्रिय सङ्क्रमित



काठमाडौँ। नेपालमा आज कूल ३७ हजार ३८२ सक्रिय कोरोना सङ्क्रमित छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शुक्रबार जारी राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल ४,८०८ जना क्वारेन्टाइनमा रहेको जनाइएको छ। 

स्वास्थ्य कोभिड–१९ महामारी

नेपालमा आज ३७ हजार ३८२ सक्रिय सङ्क्रमित


प्रकाशित: शुक्रबार, असोज ३०, २०७७ १६:४०
सारांशमा :
  • नेपालमा आज कूल ३७ हजार ३८२ सक्रिय कोरोना सङ्क्रमित छन्।
  • हाल ४,८०८ जना क्वारेन्टाइनमा रहेको जनाइएको छ। 
पूरा पढ्नुहोस्

काठमाडौँ। नेपालमा आज कूल ३७ हजार ३८२ सक्रिय कोरोना सङ्क्रमित छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शुक्रबार जारी राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल ४,८०८ जना क्वारेन्टाइनमा रहेको जनाइएको छ। 

सिफारिस