२०७७ कात्तिक १२, बुधबार

‘अब कति सहने’ भन्दै धनगढीमा प्रदर्शन

कैलाली। महिलामाथि भइरहेको बलात्कारजस्ता जघन्य अपराधविरुद्धमा स्वतःस्फूर्त रूपमा धनगढीमा आज प्रदर्शन भएको छ।

‘अब कति सहने’ भन्दै धनगढीको पार्कचोकमा आज महिलाहरूले फ्ल्यास-मब प्रदर्शन गरेका छन्। नाटकका माध्यमबाट सरकारको ध्यानाकर्षण गराउन चाहेको अभियन्ता करिश्मा चन्द ठकुरीले बताइन्। उनले अभियानमा स्वतःस्फूर्त रूपमा महिलाहरू सहभागी भएको बताइन्। 

अभियानअन्तर्गत भोलि पनि यसरी नै फ्ल्यास-मब गरिने ठकुरीले बताइन्।

समाज

‘अब कति सहने’ भन्दै धनगढीमा प्रदर्शन

प्रकाशित: शुक्रबार, असोज ३०, २०७७ १७:३५
सारांशमा :
  • महिलामाथि भइरहेको बलात्कारजस्ता अपराधविरुद्ध धनगढीमा फ्ल्यास-मब आयोजना गरिएको हो।
पूरा पढ्नुहोस्

सिफारिस