२०७७ कात्तिक १२, बुधबार
फोटो फिचर

किसानलाई धान काट्न चटारो (फोटोफिचर)


गोपेन राई
शुक्रबार, असोज ३०, २०७७ २०:२०
प्रकाशित: शुक्रबार, असोज ३०, २०७७ २०:२०

काठमाडौँ। दसैँको पूर्वसन्ध्यामा पनि कृषकहरू भने धान काट्नमै व्यस्त छन्। 

शुक्रबार परेको विश्व खाद्य दिवस सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमसहित मनाइँदै गर्दा किसानहरू भने खाद्य उत्पादनमै व्यस्त रहेका हुन्। भक्तपुर र ललितपुरको टौखेलमा कृषकहरू यसरी धान काट्न चटारोमा रहेका तस्बिरहरू यहाँ प्रस्तुत गरिन्छ।