२०७७ कात्तिक ४, मंगलबार

आज १८०० संक्रमित कोरोनालाई जितेर घर फर्किए

काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप एक हजार ८०० जना निको भई घर फर्किएका छन्। 

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ। 

गत २४ घण्टामा थप तीन हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ।

कोभिड–१९ महामारी

आज १८०० संक्रमित कोरोनालाई जितेर घर फर्किए

फाइल तस्वीर
प्रकाशित: शनिबार, कात्तिक १, २०७७ १७:०१
सारांशमा :
  • गत २४ घण्टामा थप एक हजार ८०० जना निको भई घर फर्किएका छन्।
  • यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ। 
पूरा पढ्नुहोस्

सिफारिस