२०७७ कात्तिक १२, बुधबार

बलात्कार प्रयास गरेको आरोपमा युवक पक्राउ

काठमाडौं। कैलालीमा २८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्लाकै जोशीपुर गाउँपालिका-३ बस्ने २८ वर्षीय राजन कठरिया पक्राउ परेका हुन्।

कठरियाले ती महिलालाई सुतिरहेको कोठामा बलात्कार प्रयास गरेको खबरपछि प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो।

उनलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

अपराध

बलात्कार प्रयास गरेको आरोपमा युवक पक्राउ

प्रकाशित: शनिबार, कात्तिक १, २०७७ १८:४९
सारांशमा :
  • पक्राउ पर्नेमा २८ वर्षीय राजन कठरिया रहेका छन्।
  • कोठामा सुतिरहेको बेला बलात्कार प्रयास गरेको आरोप।
पूरा पढ्नुहोस्

सिफारिस