२०७७ कात्तिक १२, बुधबार

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ आलानगरमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही ठाउँका २९ वर्षीय मनोज सार्कीलगायत रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले नगद ४९ हजार २८० रूपैयाँ र दुई गड्डी तास पनि बरामद गरेको छ।

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई शुक्रबार राति पक्राउ गरेको हो।

अपराध

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

प्रकाशित: शनिबार, कात्तिक १, २०७७ १८:५०
सारांशमा :
  • मनोज सार्कीसहित १३ जनाबाट प्रहरीले ४९ हजार २८० रूपैयाँ बरामद गरेको छ।
पूरा पढ्नुहोस्

सिफारिस