२०७७ कात्तिक ११, मंगलबार

युवक मृत अवस्थामा फेला

काठमाडौं। सर्लाहीको बलरा नगरपालिका-२ जयहथियौलका एक युवक मृत फेला परेका छन्।

१९ वर्षीय रोहित सिंह मृत फेला परेका हुन्। आफ्नै घरबाट करिब २०० मिटर टाढा रहेको धान खेतमा उनी शुक्रबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

समाज

युवक मृत अवस्थामा फेला

प्रकाशित: शनिबार, कात्तिक १, २०७७ १८:५१
सारांशमा :
  • घरबाट २०० मिटर टाढा धान खेतमा रोहित सिंह मृत फेला।
  • घटनाबारे अनुसन्धान गर्दै प्रहरी।
पूरा पढ्नुहोस्

सिफारिस