२०७७ मंसिर १२, शुक्रबार

पञ्जाबविरुद्ध पहिले ब्याटिङ गर्दै दिल्ली

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सका कप्तान श्रेयस ऐयरले किङ्ग्स इलेभेन पञ्जाबविरुद्ध टस जितेर ब्याटिङ रोजेका छन्।

नेपाली समय अनुसार ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा दिल्ली आठौं जितको खोजीमा हुनेछ।

त्यस्तै समूह चरण पार गर्ने सम्भावना जिवितै राख्न पञ्जाब पनि यो खेल जित्नै पर्ने दबाबमा छ।

केही समय अगाडि चोटका कारण मैदान बाहिर रहेका दिल्लीका रिषभ पन्त पनि टोलीमा फर्किएका छन्।

खेलकुद

पञ्जाबविरुद्ध पहिले ब्याटिङ गर्दै दिल्ली

प्रकाशित: मंगलबार, कात्तिक ४, २०७७ १९:२२
सारांशमा :
  • नेपाली समय अनुसार ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा दिल्ली आठौं जितको खोजीमा हुनेछ।
पूरा पढ्नुहोस्

सिफारिस