२०७७ मंसिर १२, शुक्रबार

उद्योग राज्यमन्त्री दुगडलाई कोरोना

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडलाई कोरोना संक्रमण पुष्टि भएको छ। हिजो असोज ३ गते गरेको परीक्षणबाट मन्त्री दुगडलाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार मन्त्री दुगडलाई विगत ४/५ दिनदेखि नै लक्षणहरु देखिएको थियो। आफूलाई लक्षण देखिएपछि उनी केही दिनयता मन्त्रालयमा समेत आएका थिएनन्।

उनको स्वास्थ स्थिति सामान्य छ।

राजनीति कोभिड–१९ महामारी

उद्योग राज्यमन्त्री दुगडलाई कोरोना

प्रकाशित: मंगलबार, कात्तिक ४, २०७७ २०:००
सारांशमा :
  • सचिवालयका अनुसार मन्त्री दुगडलाई विगत ४/५ दिनदेखि नै लक्षणहरू देखिएको थियो।
पूरा पढ्नुहोस्

सिफारिस