२०७७ मंसिर १२, शुक्रबार

बङ्‍गलादेशमा कोराेना सङ्क्रमितको सङ्ख्या चार लाख नजिक

ढाका। बङ्‍गलादेशमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या करिब चार लाखको हाराहारीमा पुगेको सरकारी तथ्याङ्‍कमा उल्लेख गरिएको छ।

बङ्‍गलादेशमा आइतबारसम्म तीन लाख ९८ हजार ८१५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने पाँच हजार ८०३ सङ्क्रमितको मृत्यु भएको छ।

बङ्‍गलादेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ९०५ पुगेको छ भने तीन लाख १५ हजारभन्दा बढी व्यक्ति निको भइ घर फर्किएका छन्।

बङ्‍गलादेशमा सबैभन्दा बढी सङ्क्रमित जुलाई २ मा भेटिएका थिए भने कोभिड-१९ धेरैको मृत्यु जुन ३० मा भएको थियो। रासस/सिन्ह्वा 

अन्तर्राष्ट्रिय कोभिड–१९ महामारी

बङ्‍गलादेशमा कोराेना सङ्क्रमितको सङ्ख्या चार लाख नजिक

प्रकाशित: सोमबार, कात्तिक १०, २०७७ २०:३९
  • बङ्‍गलादेशमा आइतबारसम्म तीन लाख ९८ हजार ८१५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ।
  • पाँच हजार ८०३ सङ्क्रमितको मृत्यु भइसकेकाे छ।
  • सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ९०५ पुगेको छ।

सिफारिस