२०७७ मंसिर १२, शुक्रबार

भारतमा झण्डै ७२ लाख व्यक्ति कोरोना संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ८३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ कोभिड-१९ का कारण ५०५ जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७९ लाख ४५ हजार ८८८ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १९ हजार ५३५ जनाले ज्यान गुमाएका छन्। 

भारतमा ७१ लाख ९८ हजार ७१५ जना संक्रमणमुक्त भएका छन्। 

अहिले त्यहाँ छ लाख २७ हजार ६३८ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।

कोभिड–१९ महामारी

भारतमा झण्डै ७२ लाख व्यक्ति कोरोना संक्रमणमुक्त

प्रकाशित: मंगलबार, कात्तिक ११, २०७७ ०७:०८
सारांशमा :
  • पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ८३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। ५०५ जनाको मृत्यु भएको छ। 
  •  कुल संक्रमित संख्या ७९ लाख ४५ हजार ८८८ पुगेको छ। 
पूरा पढ्नुहोस्

सिफारिस