२०७७ मंसिर ११, बिहिबार

१०० वटा सामुदायिक विद्यालयलाई थर्मोगन वितरण

काठमाडाैं। कोभिड-१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ।

विद्यार्थी तथा शिक्षक कर्मचारीको दैनिक तापक्रम नाप्नका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रतिविद्यालय एउटा थर्मोगन वितरण गरिएको हो। 

सो अवसरमा रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर राजीव पोखरेलले विद्यालय खोल्ने तयारी गर्न लागेको बेला उक्त मेसिन उपयोगी हुने बताए। रासस

शिक्षा

१०० वटा सामुदायिक विद्यालयलाई थर्मोगन वितरण

प्रकाशित: शुक्रबार, मंसिर ५, २०७७ ०७:४९
सारांशमा :
  • विद्यार्थी तथा शिक्षक कर्मचारीको दैनिक तापक्रम नाप्नका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रतिविद्यालय एउटा थर्मोगन वितरण गरिएको हो। 
पूरा पढ्नुहोस्

सिफारिस