२०७७ मंसिर ९, मंगलबार

११३ नेपाली शान्ति सैनिक लिबिया प्रस्थान

काठमाडौं। सेनानी हिमाचल जंग शाहको कमाण्डमा स्पेशल गार्ड युनिट (शा.से.) तेस्रो डफ्फाको ११३ जना नेपाली शान्ति सैनिक आज लिबियास्थित मिशन ईलाकातर्फ प्रस्थान गरेका छन्। 

शान्ति स्थापनार्थ अन्समिल मिसन लिबियामा तैनाग स्पेशल गार्ड युनिट दोस्रो डफ्फालाई बदली गर्नको लागि आज ११३ जना शान्ति सैनिक त्यसतर्फ गएका हुन्। 

हेरफेरको क्रममा लिबियाबाट सेनानी राजेश रानाको कमाण्डम ११२ जना नेपाली शान्ति सैनिकहरू भोली विहान नेपाल आईपुग्ने योजना रहेको नेपाली सेनाले जनाएको छ। 

२२८ जना शान्ति सैनिक कार्यरत रहने सो मिशनम गएको कात्तिक १५ र १६ गते ११५ जना शान्ति सैनिकहरूको बदली भएको थियो। 

“कोभिड–१९ महमारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीत अनुरुप गरीएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरीएको जानकारी गराइन्छ,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अन्तर्राष्ट्रिय सुरक्षा

११३ नेपाली शान्ति सैनिक लिबिया प्रस्थान

शान्ति स्थापनार्थ अन्समिल मिसन लिबियामा तैनाथ स्पेशल गार्ड युनिट तेस्रो डफ्फाका शान्ति सैनिकहरू मिसन ईलाकातर्फ प्रस्थान
प्रकाशित: शुक्रबार, मंसिर ५, २०७७ १६:४१
  • हेरफेरको क्रममा लिबियाबाट सेनानी राजेश रानाको कमाण्डम ११२ जना नेपाली शान्ति सैनिकहरू भोलि बिहान नेपाल आईपुग्ने योजना रहेको नेपाली सेनाले जनाएको छ। 
  • २२८ जना शान्ति सैनिक कार्यरत रहने सो मिशनम गएको कात्तिक १५ र १६ गते ११५ जना शान्ति सैनिकहरूको बदली भएको थियो। 

सिफारिस