२०७७ मंसिर ९, मंगलबार

कमलपाेखरीमा छठ पूजा (तस्वीरहरु)

काठमाडाैं। छठ पर्वकाे अवसरमा राजधानीका व्रतालुले आज कमलपाेखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पूजाअर्चना गरेका छन्।

काेराेना महामारीका कारण यस वर्ष यहाँ व्रतालुहरुलाई मात्रै प्रवेश दिइएकाे छ। त्यस कारण विगत वर्षमा जस्ताे भव्य तथा भीडभाड यहाँ यसपटक छैन। सीमित व्रतालुमात्र कमलपाेखरीमा पुगेर पूजा गरेका छन्। 

विगत वर्षमा कमलपाेखरीसहित राजधानीका गुह्वेश्वरी, बागमतीलगायत नदी किनारमा भव्यताका साथ छठ पर्व मनाइँदै आएकाे थियाे।

छठ पर्वमा अस्ताउँदो सूर्यलाई पूजा गर्ने परम्परा छ। व्रतालुले ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राखेर अर्घ्य दिने परम्परा छ। 
आज अस्ताउँदाे सूर्यलाई अर्घ्य दिएपछि रातभर व्रत बस्ने गरिन्छ। भाेलि बिहान उदाउँदाे सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरिन्छ।

कमलपाेखरीमा शुक्रबार साँझ अस्ताउँदाे सूर्यलाई अर्घ्य दिँदै गरेका तस्वीरहरु:

यो पनि हेर्नुहोस्-

कोरोना महामारीबीच छठ : घरआँगनमै जलकुण्ड

छठ पर्वको सन्ध्याकालीन अर्घ्य अर्पण

छठ पबनीको उत्पत्ति र विस्तार

छठका अवसरमा प्रदेश २ मा दुई दिन बिदा

आज सन्ध्याकालीन अर्घ्य दिई पूजापाठ गरिने

छठ पर्वको आज मुख्य दिन : अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइने

जीवनशैली फोटो फिचर

कमलपाेखरीमा छठ पूजा (तस्वीरहरु)

प्रकाशित: शुक्रबार, मंसिर ५, २०७७ २०:०९
  • छठ पर्वकाे अवसरमा राजधानीका व्रतालुले आज कमलपाेखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पूजाअर्चना गरेका छन्।
  • काेराेना महामारीका कारण यस वर्ष यहाँ व्रतालुहरुलाई मात्रै प्रवेश दिइएकाे छ।

सिफारिस