२०७७ मंसिर ९, मंगलबार

आज ८,१४४ परीक्षण हुँदा १,६७४ मा कोरोना सङ्क्रमण

काठमाडौँ। नेपालमा गत २४ घण्टामा १,६७४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ८,१४४ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा हालसम्म १६,५२,०४३ जनामा पिसिआर परीक्षण भएको छ।  

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख १८ हजार ६३९ पुगेको छ।

स्वास्थ्य कोभिड–१९ महामारी

आज ८,१४४ परीक्षण हुँदा १,६७४ मा कोरोना सङ्क्रमण

प्रकाशित: शनिबार, मंसिर ६, २०७७ १६:०८
सारांशमा :
  • आज ८,१४४ जनामा कोरोनाभाइरसको लागि परीक्षण गरिएको छ। 
  • यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख १८ हजार ६३९ पुगेको छ। 
पूरा पढ्नुहोस्

सिफारिस