२०७७ मंसिर ९, मंगलबार

थप ७ जना कोरोना सङ्क्रमितको मृत्यु, ज्यान गुमाउनेको सङ्ख्या १३ सय नाघ्यो

काठमाडौँ। गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले ७ जनाले ज्यान गुमाएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा १,३०५ जनाले ज्यान गुमाइसकेका छन्। 

यो सङ्ख्या नेपालमा कूल सङ्क्रमितमध्ये करिब ०.६ प्रतिशत हो।

स्वास्थ्य कोभिड–१९ महामारी

थप ७ जना कोरोना सङ्क्रमितको मृत्यु, ज्यान गुमाउनेको सङ्ख्या १३ सय नाघ्यो

प्रकाशित: शनिबार, मंसिर ६, २०७७ १६:११
सारांशमा :
  • यससँगै नेपालमा हालसम्म कोरोनासम्बन्धी कारणले १,३०५ जनाले ज्यान गुमाइसकेका छन्। 
पूरा पढ्नुहोस्

सिफारिस