२०७७ मंसिर ९, मंगलबार

आज २३ सय २३ जना कोरोना संक्रमण मुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभरमा २३ सय २३ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। 

यससँगै नेपालमा कोरोना संक्रमण ठिक हुनेको संख्या एक लाख ९३ हजार ३२५ जना पुगेको छ।

आज देशभरमा आठ हजार १४४ जनाको स्वाव परीक्षण गर्दा १६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ।   
 
कोभिड–१९ महामारी

आज २३ सय २३ जना कोरोना संक्रमण मुक्त

प्रकाशित: शनिबार, मंसिर ६, २०७७ १६:१५
सारांशमा :
  • नेपालमा कोरोना संक्रमण ठिक हुनेको संख्या एक लाख ९३ हजार ३२५ जना पुगेको छ।
पूरा पढ्नुहोस्

सिफारिस