२०७७ मंसिर ९, मंगलबार

काठमाडौं उपत्यकामा थपिए ८९९ जना कोरोना संक्रमित, उपत्यकामा मात्रै सक्रिय संक्रमितकाे संख्या १३ हजार

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आठ सय ९९ जनाका कोरोना संक्रमण भएको छ। संक्रमतिमध्ये ३८७ जना महिला र ५१२ जना पुरूष रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार, काठमाडौं जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या १० हजार १०१ पुगेको छ भने ७१ हजार ८५६ जना कोरोना मुक्त भएका छन्। 

भक्तपुरमा संक्रिय संक्रमित ७६९ जना रहेका छन भने ललितपुरमा २१ सय १४ जना संक्रिय संक्रमित छन्। काठमाडाैं उपत्यकाकाे तीन जिल्लामा काेराेना संक्रिय संक्रमितकाे संख्या १२ हजार ९८४ रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ। 

आज देशभरमा २३ सय २३ जना कोरोना मुक्त भएका छन्।  

यससँगै नेपालमा कोरोना संक्रमण ठिक हुनेको संख्या एक लाख ९३ हजार ३२५ जना पुगेको छ। आज देशभरमा आठ हजार १४४ जनाको स्वाव परीक्षण गर्दा १६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ।   
 
कोभिड–१९ महामारी

काठमाडौं उपत्यकामा थपिए ८९९ जना कोरोना संक्रमित, उपत्यकामा मात्रै सक्रिय संक्रमितकाे संख्या १३ हजार

प्रकाशित: शनिबार, मंसिर ६, २०७७ १६:२९
सारांशमा :
  • काठमाडौं जिल्लामा मात्रै १० हजार १०१ पुगेको जना सक्रिय संक्रमित रहेका छन्। 
  • भक्तपुरमा संक्रिय संक्रमित ७६९ जना रहेका छन्।
  • ललितपुरमा २१ सय १४ जना संक्रिय संक्रमित छन्।   
  • नेपालमा कोरोना संक्रमण ठिक हुनेको संख्या एक लाख ९३ हजार ३२५ जना पुगेको छ।
पूरा पढ्नुहोस्

सिफारिस