२०७७ माघ ३, शनिबार

काठमाडौँको थापाथलीमा एक वृद्ध मृत फेला

काठमाडौँ। काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित टुकुचा खोलामा एकजना वृद्ध मृत फेला परेका छन्।

काभ्रेको चौँरीदेउराली गाउँपालिका–३ घर भएका ७७ वर्षीय दावा दोर्जे योन्जन आइतबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्। 

उनी काठमाडौंको भोटेबहालमा बस्दै आएको प्रहरीले जनाएको छ।
 
अपराध

काठमाडौँको थापाथलीमा एक वृद्ध मृत फेला

प्रकाशित: सोमबार, मंसिर ८, २०७७ १४:४१
सारांशमा :
  • काठमाडौँको भोटेबहाल बस्दै आएका ७७ वर्षीय वृद्ध मृत फेला परेका हुन्।
पूरा पढ्नुहोस्

सिफारिस