२०७७ माघ ३, शनिबार

भारतीय नम्बर प्लेटको ग्याँस बुलेटको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं। चितवनको राप्ती नगरपालिका-६ हर्दीमा ग्याँस बुलेटको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। उनीहरू दुवै जना मोटरसाइकलमा सवार थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्र ३-०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीय नवराज दनै र २२ वर्षीय सचिन दनैको मृत्यु भएको हो।

सोमबार बेलुका भारतीय नम्बर प्लेटको ग्याँस बुलेटले दनैद्वय सवार मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनापछि स्थानीयवासीले केहीबेर सडक अवरोध गरेको र प्रहरीले राति अबेर सडक खुलाएको जनाएको छ।

समाज

प्रकाशित: मंगलबार, मंसिर ९, २०७७ ०८:५५
सारांशमा :
  • मोटरसाइलकमा सवार ३० वर्षीय नवराज दनै र २२ वर्षीय सचिन दनैको मृत्यु भएको हो।
  • भारतीय नम्बर प्लेटको ग्याँस बुलेटले ठक्कर दिएको प्रहरीद्वारा जानकारी।
पूरा पढ्नुहोस्

सिफारिस