२०७७ माघ ३, शनिबार

काठमाडौँको पेप्सीकोलामा चोरी

काठमाडौं। काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलामा चोरी भएको छ।

डेरा गरी बस्ने बझाङको तितेपानी गाउँपालिका घर भएका विष्णु पौडेलको कोठामा मंगलबार दिउँसो चोरी भएको हो।

नगद १० हजार रूपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको हो । 

चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्न प्रहरीले थालेको जनाएको छ।

अपराध

काठमाडौँको पेप्सीकोलामा चोरी

प्रकाशित: बुधबार, मंसिर १०, २०७७ २२:४५
सारांशमा :
  • विष्णु पौडेलको डेरा कोठाबाट चोरी भएको हो।
पूरा पढ्नुहोस्

सिफारिस