२०७७ माघ ३, शनिबार

झापामा ट्रकको ठक्करले पैदलयात्रीको मृत्यु

काठमाडौँ। झापाको कन्काई नगरपालिका–८ शीतल चोकमा ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय राजकुमार राईको बुधबार राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बी एण्ड सी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

ठक्कर दिने ग १ ख ४५६३ नम्बरको ट्रक र चालक फरार छन्। प्रहरीले ट्रक र चालक खोजिरहेको जनाएको छ।
 
समाज

प्रकाशित: बिहिबार, मंसिर ११, २०७७ १४:२६
सारांशमा :
  • झापामा ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय राजकुमार राईको मृत्यु भएको छ।
पूरा पढ्नुहोस्

सिफारिस