२०७७ माघ ११, आईतबार

काठमाडौँको रामघाटमा एक पुरुष मृत फेला

काठमाडौँ। काठमाडौं महानगरपालिका–२० रामघाटमा एकजना पुरुषको शव फेला परेको छ।

अन्दाजी ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको छ। मृतकको हालसम्म नाम, थर, वतन खुलेको छैन।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाइएको छ।

अपराध

काठमाडौँको रामघाटमा एक पुरुष मृत फेला

प्रकाशित: बिहिबार, मंसिर ११, २०७७ १४:३१
सारांशमा :
  • काठमाडौंको रामघाटमा अन्दाजी ५० वर्षीय पुरुष मृत फेला।
पूरा पढ्नुहोस्

सिफारिस