२०७७ माघ ११, आईतबार

आज १,४३७ जनाले कोरोनालाई जितेर फर्के, सङ्क्रमणमुक्त हुने ९२ प्रतिशत

काठमाडौँ। गत २४ घण्टामा नेपालमा १,४३७ जनाले कोरोनालाई जितेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको वेभसाइटमार्फत् कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा २ लाख ९ हजार ४३५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। 

यो कूल सङ्क्रमितमध्ये ९२ प्रतिशत हो।

स्वास्थ्य कोभिड–१९ महामारी

आज १,४३७ जनाले कोरोनालाई जितेर फर्के, सङ्क्रमणमुक्त हुने ९२ प्रतिशत

प्रकाशित: बिहिबार, मंसिर ११, २०७७ १६:२०
सारांशमा :
  • यससँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ९ हजार ४३५ पुगेको छ। 
पूरा पढ्नुहोस्

सिफारिस