२०७७ माघ ३, शनिबार

अश्लील भिडियो देखाई आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ

कास्की। आफ्नै १३ वर्षीया नाबालिग छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय पुरुषलाइ प्रहरीले पक्राउ गरेको छ। 

आफ्नै छोरीलाई विगत केही वर्ष अगाडिदेखि अनेकौं बहाना बनाई बलात्कार गर्दै आएको र मंसिर ६ गते एउटा होटलमा लगेर जबरजस्ती अश्लील फोटो तथा भिडियो देखाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले ती पुरुषलाई मंगलबार पक्राउ गरेको हो। 

उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

अपराध

प्रकाशित: शुक्रबार, मंसिर १२, २०७७ १५:४६
सारांशमा :
  • आफ्नै १३ वर्षीया नाबालिग छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय पुरुषलाइ प्रहरीले पक्राउ गरेको छ। 
  • विगत केही वर्ष अगाडिदेखी अनेकौं बहाना बनाई बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ। 
पूरा पढ्नुहोस्

सिफारिस