२०७७ माघ ९, शुक्रबार

तस्वीरमा उद्योग वाणिज्य महासंघ निर्वाचनकाे मतगणना

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भए। 

निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी विजयी भएका हुन्। 

महासंघको भावि अध्यक्ष अब ढकाल नै हुनेछन्।  

उनले अब अध्यक्षसँग मिलेर निजी क्षेत्रको हितमा काम गर्ने बताएका छन्।

वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन्। 

वरिष्ठ उपाध्यक्ष नै पछि स्वतः अध्यक्ष हुने प्रावधानअनुरूप शेखर गोल्छाले अब नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्दैछन्।

अर्थतन्‍त्र फोटो फिचर

तस्वीरमा उद्योग वाणिज्य महासंघ निर्वाचनकाे मतगणना

प्रकाशित: आईतबार, मंसिर १४, २०७७ ०६:३०
सारांशमा :
  • निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल विजयी भएका हुन्। 
पूरा पढ्नुहोस्