लागुऔषधसहित दुई पक्राउ

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथमा डाईजेपाम ३६ सीसी, फेनारागन ३६, नुफीन ३६ सीसी, नाईट्राजेपाम ट्याब्लेट १५ वटा र दुईवटा सिरिन्ज बरामद् गरेको एपीएफले जनाएको छ। पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीका लागि एपीएफले स्थानीय प्रहरीलाई बुझाएको छ।