लागुऔषधसहित दुई पक्राउ

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथमा डाईजेपाम ३६ सीसी, फेनारागन ३६, नुफीन ३६ सीसी, नाईट्राजेपाम ट्याब्लेट १५ वटा र दुईवटा सिरिन्ज बरामद् गरेको एपीएफले जनाएको छ। पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीका लागि एपीएफले स्थानीय प्रहरीलाई बुझाएको छ।

लागुऔषधसहित दुई पक्राउ

प्रकाशित: आईतबार, असोज ५, २०७६ २०:२२
रुपन्देही। सिद्धार्थनगर नगरपालिका–१, डण्डाबाट ५ असोजमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाग्लुङ जिल्लाको गुठी नगरपालिका–३ का १९ वर्षीय विजय बोहोरा र सोही जिल्लाको तिल्याङ गाउँपालिका–८ का २० वर्षीय अर्जुन नेपाली छन्।

सिफारिस