२०७७ माघ ६, मंगलबार

थप ३९० जना कोरोना सङ्क्रमणमुक्त, निको हुने साढे ९७ प्रतिशतभन्दा बढी

काठमाडौँ। गत २४ घण्टामा नेपालमा ३९० जनाले कोरोनालाई जितेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा २ लाख ५९ हजार ३५८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।

नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९७.६२ प्रतिशत निको भएका हुन्।

स्वास्थ्य कोभिड–१९ महामारी

थप ३९० जना कोरोना सङ्क्रमणमुक्त, निको हुने साढे ९७ प्रतिशतभन्दा बढी

प्रकाशित: मंगलबार, पुस २८, २०७७ १६:३३
  • यससँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ५९ हजार ३५८ पुगेको छ। 

सिफारिस