२०७७ माघ १०, शनिबार

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

काठमाडौँ। सरकारले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ। 

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही पुस २६ को निर्णयानुसार आगामी माघ १ गते मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ।

सरकारले उक्त दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

रासस

जीवनशैली

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

प्रकाशित: मंगलबार, पुस २८, २०७७ १९:५९
सारांशमा :
  • मन्त्रिपरिषद्को यही पुस २६ को निर्णयानुसार आगामी माघ १ गते मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ।
पूरा पढ्नुहोस्

सिफारिस