२०७७ माघ ५, सोमबार

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, परिसूचकमा फेरी कीर्तिमान

काठमाडौँ। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.८१ अंकले बढेको छ। दोहोरो अंकको वृद्धिसँगै नेप्से परिसूचक दुई हजार २८६ अंकमा पुगेर रोकिएको छ।

एक करोड ३२ लाख कित्ता सेयर किनबेच भई ५ अर्ब ९१ करोड रूपैयाँ बराबरको कारोबार भएको दिन परिसूचकले नयाँ किर्तिमान कायम गरेको छ।

परिसूचक दोहोरो अंकले सुधारिए पनि आज कारोबार भएकामध्ये २ समूहमा गिरावट आएको छ। आज बैंक ३.१५ र होटल समूह ५.३९ अंकले घटेका छन्।

यीबाहेक अन्य सबै समूहमा सुधार आएका छन्। जसमध्ये सबैभन्दा बढी आज सबैभन्दा बढी उत्पादनमूलक समूह २४२ अंकले बढेको छ। यस्तै, जीवन बीमा कम्पनी समूहमा १६९ अंकको वृद्धि देखिएको छ।

बजार सुधारिए पनि कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी ३१ रूपैयाँले बढेको छ। यसैगरी, मल्टिप्रर्पोस फाइनान्स कम्पनीको सेयर लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।

उक्त कम्पनीको सेयर लगानीकर्ताले आज प्रति कित्ता ४.७१ प्रतिशत गुमाएका हुन्।

अर्थतन्‍त्र

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, परिसूचकमा फेरी कीर्तिमान

प्रकाशित: बुधबार, पुस २९, २०७७ १५:४३
  • एक करोड ३२ लाख कित्ता सेयर किनबेच भई ५ अर्ब ९१ करोड 
  • रूपैयाँ बराबरको कारोबार भएको दिन परिसूचकले नयाँ कीर्तिमान कायम गरेको छ।
  • परिसूचक दोहोरो अंकले सुधारिए पनि आज कारोबार भएकामध्ये २ समूहमा गिरावट आएको छ। आज बैंक ३.१५ र होटल समूह ५.३९ अंकले घटेका छन्।

सिफारिस