२०७७ माघ ६, मंगलबार

आज उपत्यकामा २४६ जनामा सङ्क्रमण

काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा २४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप १८९ जनामा, भक्तपुरमा थप १९ जनामा र ललितपुरमा थप ३८ जनामा कोरोना सङ्क्रमण देखिएको हो। 

यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ५५.२८ प्रतिशत हो। अर्थात्, देशभरको नयाँ सङ्क्रमितमध्ये ५५ प्रतिशतभन्दा बढी काठमाडौँ उपत्यकामै रहेका छन्। 

स्वास्थ्य कोभिड–१९ महामारी

आज उपत्यकामा २४६ जनामा सङ्क्रमण

प्रकाशित: बुधबार, पुस २९, २०७७ १६:२८
  • काठमाडौँमा १८९, भक्तपुरमा १९ र ललितपुरमा ३८

सिफारिस