२०७७ माघ ६, मंगलबार

नेपालमा आज ४,४३४ सक्रिय सङ्क्रमित

काठमाडौँ। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या ४,४३४ रहेको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार १,१०७ जना संस्थागत आइसोलेसनमा छन्। यसमध्ये सर्वाधिक बागमती प्रदेशमा ७१९ जना रहेका छन्। 

त्यस्तै, आज नेपालमा ३,३२७ जना होम आइसोलेसनमा रहेका छन्। यसमध्ये सर्वाधिक २,२५३ जना बागमती प्रदेशमा रहेका छन्।

त्यस्तै, नेपालभर २३७ जना क्वारेन्टाइनमा रहेका छन्।

स्वास्थ्य कोभिड–१९ महामारी

नेपालमा आज ४,४३४ सक्रिय सङ्क्रमित

प्रकाशित: बुधबार, पुस २९, २०७७ १६:३६
  • हाल नेपालमा २३७ जना क्वारेन्टाइनमा रहेका छन्।

सिफारिस