आगलागीमा २ बालकको मृत्यु
काठमाडौं। नरहरीनाथ गाउँपालिका-७ दुध्यौली बस्ने २९ वर्षीय भैरे बटालाको घरमा बुधबार बिहान आगलागी हुँदा जलेर उनका दुई छोराको मृत्यु भएको छ।
मृत्यु हुने दुई छोरामा १२ वर्षीय गणेश बटाला र ९ वर्षीय मनबहादुर बटाला रहेका छन्।
सोही आगलागीमा परी घाइते भएका ४ वर्षीय खगेन्द्र बटालाको कुमाल गाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ।
समाज
आगलागीमा २ बालकको मृत्यु
प्रकाशित: बुधबार, पुस २९, २०७७ १७:२२
सारांशमा :
- घरमा आगलागी हुँदा भैरेका दुई छोराको मृत्यु भयो भने एक घाइते छन्।
पूरा पढ्नुहोस्