पुरानो नैकापमा तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ
काठमाडौँ। चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापस्थित चौरमा तास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ बर्षीय वियज बुढाथोकी समेत ४ जना रहेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले तास खेलिरहेको अवस्थामा उनीहरुलाई१५ हजार २० रुपैयाँ नगद र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
अपराध

प्रकाशित: बुधबार, पुस २९, २०७७ २१:३१
- पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ बर्षीय वियज बुढाथोकी समेत ४ जना रहेको प्रहरीले जनाएको छ।