प्रतितोला २०० ले घट्यो सुनको भाउ, चाँदी स्थिर

काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। सुनको मूल्य घटे पनि आज चाँदीको मूल्य भने स्थिर रहेको जानकारी नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

आज सोमबार प्रतितोला २०० रूपैयाँले सुनको मूल्य घटेको हो। हिजो छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रूपैयाँ कायम थियो।

आज तोलामा २०० ले घट्दै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, आज तेजाबी सुनको मूल्य ९१ हजार १०० रूपैयाँ कायम छ।

हिजो प्रतितोला ३० रूपैयाँले घटेर एक हजार २३० रूपैयाँमा कारोबार भएको चाँदीको भाउ आज भने स्थिर छ।

अर्थतन्‍त्र बजार

प्रतितोला २०० ले घट्यो सुनको भाउ, चाँदी स्थिर

प्रकाशित: सोमबार, माघ ५, २०७७ ११:५१
  • आज सोमबार प्रतितोला २०० रूपैयाँले सुनको मूल्य घटेको हो। हिजो छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रूपैयाँ कायम थियो।
  • हिजो प्रतितोला ३० रूपैयाँले घटेर एक हजार २३० रूपैयाँमा कारोबार भएको चाँदीको भाउ आज भने स्थिर छ।

सिफारिस