ललितपुरमा एक सहकारी संस्थाको ताला फोडेर करीब २ लाख चोरी
ललितपुर । ललितपुर महानगरपालिका–१५ खुमलटारस्थित आकर्षक उपभोक्ता सहकारी संस्थाबाट ताला फुटाएर विभिन्न धनमाल चोरी भएको छ ।
नेपाल प्रहरीले आज एक बुलेटिनमार्फत् जनाएअनुसार सो संस्थाबाट नगद १ लाख ९८ हजार रूपैयाँ, एनआईसी बैकको खाली चेक, सञ्चय कोषसम्बन्धी कागजातहरूलगायत विभिन्न सामानहरू सोमबार राति चोरी भएको हो ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अपराध

प्रकाशित: मंगलबार, माघ ६, २०७७ १७:५५
सारांशमा :
- ललितपुर महानगरपालिका–१५ खुमलटारस्थित आकर्षक उपभोक्ता सहकारी संस्थाबाट ताला फुटाएर विभिन्न धनमाल चोरी भएको छ ।
पूरा पढ्नुहोस्