निर्वाचनको तयारी गर्न आयोगलाई कसैले रोक्न सक्दैन : पूर्वप्रमुख निर्वाचन आयुक्त (भिडियोसहित)
काठमाडौँ । आगामी वैशाखमा हुने भनिएको निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई कसैले पनि रोक्न नसक्ने पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले बताएका छन् ।
“प्रतिनिधिसभा विघटनपछि ६ महिनाभित्र निर्वाचन गराउनैपर्छ,” देखापढीसँग कुराकानीमा पूर्वप्रमुख आयुक्त श्रेष्ठले भने, “निर्वाचन आयोगले यही ६ महिनाभित्र तयारी गर्न कसले रोक्छ र?”
उनले निर्वाचनका लागि मतदाता नामावली, मतदान केन्द्र निर्धारण, आर्थिक तयारी, कर्मचारी व्यवस्थापन, सुरक्षा व्यवस्था आँकलन, निर्वाचन सामग्री किनेर जोहो गराउने आदि कार्य कसैले रोक्न नसक्ने जनाएका हुन् ।
राजनीति
विचार / अन्तर्वार्ता
निर्वाचनको तयारी गर्न आयोगलाई कसैले रोक्न सक्दैन : पूर्वप्रमुख निर्वाचन आयुक्त (भिडियोसहित)
प्रकाशित: मंगलबार, माघ ६, २०७७ २०:१७
सारांशमा :
- आगामी वैशाखमा हुने भनिएको निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई कसैले पनि रोक्न नसक्ने पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले बताएका छन् ।
पूरा पढ्नुहोस्