सुनको मूल्य प्रतितोला २ सयले घट्यो, चाँदी स्थिर
काठमाडौं। साताको अन्तिम कारोबार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला ९२ हजार नौ सय रूपैयाँ तोकेको छ। बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य घटे पनि चाँदीको भाउ भने स्थिर रहेको छ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ६० रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।
अर्थतन्त्र
बजार
सुनको मूल्य प्रतितोला २ सयले घट्यो, चाँदी स्थिर
प्रकाशित: शुक्रबार, माघ ९, २०७७ ११:४५
- बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रूपैयाँ थियो। आज दुई सय रूपैयाँले घटेर प्रतितोला ९२ हजार नौ सय रूपैयाँ कायम भएको छ।