कोरोना संक्रमणबाट २४ घन्टामा करिब १४ हजारको मृत्यु

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १३ हजार सात सय ६९ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् । अमेरिकामा मात्रै २४ घन्टामा तीन हजार तीन सय ७९ जनाको मृत्यु भएको छ भने एक लाख ६६ हजार सात सय १७ जना संक्रमित थपिएका छन् ।  

यसैगरी मेक्सिकोमा पछिल्लो २४ घन्टामा एक हजार चार सय ४० जनाको मृत्यु भएको छ भने बेलायतमा एक हजार तीन सय ४८ जना र ब्राजीलमा एक हजार एक सय ७६ जनाको मृत्यु भएको छ । 

रसियामा पाँच सय ५९ जना, इटालीमा चार सय ८८ जना, दक्षिण अफ्रिकामा चार सय ९८ जना, जर्मनीमा पाँच सय १६ जना, कोलम्बियामा तीन सय ९६ जनाको मृत्यु भएको छ । 

पछिल्लो २४ घन्टामा विश्वमा ५ लाख ६७ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । 
 
स्वास्थ्य अन्तर्राष्ट्रिय

कोरोना संक्रमणबाट २४ घन्टामा करिब १४ हजारको मृत्यु

प्रकाशित: आईतबार, माघ ११, २०७७ ०६:२५
  • कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १३ हजार सात सय ६९ जनाको मृत्यु भएको छ ।
  • अमेरिकामा मात्रै २४ घन्टामा तीन हजार तीन सय ७९ जनाको मृत्यु भएको छ भने एक लाख ६६ हजार सात सय १७ जना संक्रमित थपिएका छन् ।  

सिफारिस