श्री स्वस्थानी व्रत कथा अध्याय-२६ | सुन्‍नुहोस्

काठमाडाैं। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी देवीको व्रत माघ १५ गते देखि सुरु भएको छ।

स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर-घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ। हात गोडाका नङ काटी, स्‍नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्‍छ।

बिहान माघ स्‍नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्‍छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्‍ने सुनाउने परम्परा छ।

जीवनशैली

श्री स्वस्थानी व्रत कथा अध्याय-२६ | सुन्‍नुहोस्

श्री स्वस्थानी ब्रत कथा अध्याय–२६
प्रकाशित: सोमबार, फागुन १०, २०७७ ०७:०२
सारांशमा :
  • व्रतालुले हातगोडाका नङ काटी शुद्ध वस्त्र पहिरिन्छन्।
  • मध्याह्नकालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ।
पूरा पढ्नुहोस्

सिफारिस