कोरोना भाइरसको संक्रमणबाट २४ घन्टामा करिब छ हजार चार सयको मृत्यु

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा छ हजार तीन सय ७८ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका एक हजार दुई सय ६१ जनाको मृत्यु भएको छ भने ५५ हजार तीन सय ५५ जना संक्रमित थपिएका छन् । 

ब्राजीलमा सात सय १६ जनाको मृत्यु भएको छ भने २९ हजार तीन सय ५७ जना संक्रमित थपिएका छन् । 

यसैगरी रुसमा तीन सय ३७ जना, फ्रान्समा तीन सय ३३ जना, इटालीमा दुई सय ७४ जना, जर्मनीमा तीन सय २९ जना, मेक्सिकोमा तीन सय १० जना इन्डोनेसियामा दुई सय दुई जना पेरुमा एक सय ६६ जना, बेलायतमा एक सय ७८ जना, स्पेनमा एक सय ७९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

हालसम्म विश्वमा ११ करोड २२ लाखभन्दा बढी संक्रमित भएका छन् भने २४ लाख ८४ हजार छ सय ६९ जनाको मृत्यु भइसकेको छ । 
 
अन्तर्राष्ट्रिय

कोरोना भाइरसको संक्रमणबाट २४ घन्टामा करिब छ हजार चार सयको मृत्यु

प्रकाशित: मंगलबार, फागुन ११, २०७७ ०६:१५
  • कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा छ हजार तीन सय ७८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका एक हजार दुई सय ६१ जनाको मृत्यु भएको छ भने ५५ हजार तीन सय ५५ जना संक्रमित थपिएका छन् । 

सिफारिस