कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान फरार 

काठमाडौं। झापाको दमक नगरपालिका –३ शरणार्थी शिविरमा एक जनाको कुटपिटबाट हत्या भएको छ।
४९ वर्षीया विष्णुमायाँ तामाङको कुटपिटबाट हत्या भएको हो।

पति सरे राईको कुटपिटबाट उनको मृत्यु भएको हो। उनी फरार भएका छन्।

इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट उनको खोजीमा प्रहरी टोली खटिएको छ।

समाज

प्रकाशित: मंगलबार, फागुन ११, २०७७ १२:४०
  • ४९ वर्षीया विष्णुमायाँ तामाङको कुटपिटबाट हत्या भएको हो।
  • कुटपिटमा संलग्न भएको आरोप लागेका उनका श्रीमान सरे राई फरार।

सिफारिस