ट्रक र साईकल ठोकिदा एक जनाको मृत्यु

काठमाडौं। रौतहटको वृन्दावन नगरपालिका–८ मा आज साईकल र ट्रक ठोकिदा साईकल यात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा स्थानीय १७ वर्षीय राधेश्याम पासवान रहेका छन्। आज बिहान ७ बजे ना ६ ख ७२ ८२ नम्बरको ट्रकमा साईकल ठोकिदा उनको मृत्यु भएको हो। 

ट्रकसहित चाललाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ।
 
समाज

ट्रक र साईकल ठोकिदा एक जनाको मृत्यु

प्रकाशित: मंगलबार, फागुन ११, २०७७ १४:०६
सारांशमा :
  • मृत्यु हुनेमा स्थानीय १७ वर्षीय राधेश्याम पासवान छन्।
पूरा पढ्नुहोस्

सिफारिस